मङपुलाई ड्रग्स मुक्त बनाउन सेमिनारको आयोजना

मङपु: मङपु पुलिस अनि पब्लिकको संयुक्त आयोजनामा मङपुलाई ड्रग्स मुक्त समाज निर्माण गर्न सेमिनारको आयोजना राम पोख्रेलको अध्यक्षता सम्पन्न गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथि एएसपी मनिस जोशी, दार्जिलिङ तथा अन्य अतिथिहरुमा सिन्कोना बगान निर्देशक डा. सामुएल राई, बीडीओ तकदाह भारतीचिक बराईक, एनएचपीसी अधिकारी एस दास, सीआइएसएफ अधिकारी बीपीएन सिंह, सिन्कोना बगान ब्यवस्थापक गोपाल लामिछाने, आरआर पीएस ओसी उत्तम त्रिखत्री, प्राध्यापिका चन्द्रकला राई, प्राध्यापक दिलीप गुरुङ लगायत अन्य अतिथिहरूको बाहुलीबाट एभोईड ड्रग्स सेक्युर सोसाइटीलेखिएको स्टीकरको लोकार्पण गर्दै प्रत्येक गाडीमा टाँस्ने कार्य गरियो। सलोनी सुब्बाले बन्धना नृत्यबाट शुरु गरेको समारोहमा ड्रग्सबारे केबी गिरीद्वारा लिखित गीत मङपु सङ्गीतिक कला एकाईका कलाकारहरूले  प्रस्तुत गरे।

 

यसरी मङपुका कवि सन्दीप दियाली, सुभद्र बम्जन अनि दीप थापाले ड्रग्स माथि सुन्दर कविता वाचन गरे। ड्रग्स अनि नारी बेच-बिखानबारे एनजीओ-का रङ्गु सौरिया, राजु नेपाल्, बुन्दर तामाङ, देव थापा आदि मन्तव्य  राखे। यसैगरी, हाँस्य कलाकार महेन्द्र बागदास अनि प्रेमिस भुटियाले ड्रग्समाथि व्यंग्य कस्दै युवाहरूलाई मादक पदार्थ तथा ड्रग्स सेवन नगर्ने अपील गरे। आयोजक समिति अनि हिल टाईम्सको पक्षबाट अतिथिहरुलाई स्मृति चिन्ह दिएर सम्मान जनाइयो। अवसरमा ड्रग्स मुक्त समाजको नवनिर्माण गर्न अनि वन्य पशुप्राणीलाई संरक्षण गर्न मङपुमा युवाहरुको झुण्डले “लक्ष्यरेखा” नाम गरेको संस्था गठन गरे। यस संस्थाका संयोजक जिक्मी तामाङले बताए अनुसार लक्ष्यरेखा संस्थाले आगामी दिनमा पुलिसको साथमा मिलेर मङपुलाई ड्रग्समुक्त समाज निर्माण गर्ने ड्रग्स जस्तो कुलतबाट  युवाहरुलाई जोगाउन कस्ता उपायहरु लगाउन सकिन्छ भन्न्ने सम्बन्धमा संस्थाले कार्य गर्न बताए। सेमिनारको औचित्य  बारे मङपु पुलिस आउट पोस्ट प्रभारी विजय थामीले बताए। अर्पणा राई अनि बिशोर कार्कीले सञ्चालन गरेको समारोहमा किरण ब्लोनले स्वागत सम्भाषण राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes