मङपुलाई ड्रग्स मुक्त बनाउन सेमिनारको आयोजना

मङपु : मङपु जनमैदानमा किरण ब्लोनको अध्यक्षता मङपुलाई ड्रग्स मुक्त बनाउन आज एउटा सेमिनारको आयोजना गरियो। मङपु पुलिस आउटपोस्ट  प्रभारी बिजय थामीको नेतृत्वमा सम्पन्न आजको सेमिनारलाई कपिल लोहारले सञ्चालन गरेका थिए। सभामा दीप थापा, बिशोर कार्की, जिक्मी लामा, पुष्प छेत्री, ज्योति राई, लब कुमार थापा, हेमन्त रावत, जयन्ता गिरी, आनन्द राई अनि केशर मोक्तानले मङपुलाई ड्रग्स मुक्त राख्न हर सम्भाव प्रशासनलाई सहयोग गर्ने वचन दिए। वक्ताहरूले मङपु पुलिसले समाजलाई ड्रग्समुक्त बनाउन  सेमिनार राखिदिएकोमा मङपु पुलिस प्रभारी बिजय थामीलाई आभार व्यक्त गरे। समारोहका अध्यक्ष किरण ब्लोनले ड्रग्स मुक्त मङपु बनाउन  आगामी 27 डिसेम्बरको दिन दोस्रो सेमिनार मङपु जनमैदानमा सम्पन्न हुने भएकोले समग्र मङपु भरिका समाज, संघ-संस्था अनि विद्यालयका शिक्षक, शिक्षिकाहरूलाई उपस्थित भइदिने अपील  गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes