मङपु लाब्दा समष्टिका प्रतिनिधिहरूलाई लिएर अनित थापाले गरे महत्वपूर्ण बैठक

मङपु : गोजमुमो अध्यक्ष बिमल गुरूङले मङपु क्षेत्रको परिभ्रमण गरिरहेको समयमै आज गोजमुमो विनयखेमाका महासचिव अनित थापा पनि अचानक मङपुमा आइपुगे। यहाँ आइपुगेपछि तिनले मङपु लाब्दा समष्टिका सम्पूर्ण पार्टी प्रतिनिधिहरूलाई लिएर यहाँको मङपु विभाग सार्वजनिक भवनमा एउटा सभाको आयोजना गरे। उक्त सभालाई सम्बोधन गर्दै पार्टी महासचिव अनित थापाले भने, जबसम्म मङपु लाब्दा समष्टिमा एकजना राम्रो नेता जन्मिदैन, तबसम्म यो समष्टिलाई म सोझै हेर्नेछु। यसको साथै आगामी विधानसभा चुनाउको निम्ति मङपुको 6 वटा विभागका पार्टीका सबै नेताहरूले आ-आफ्नो विभागमा गएर भोलिदेखि नै चुनाउलाई लिएर खट्ने अनि जुन विभागमा सबैभन्दा अधिक भोट ल्याउन सक्छ त्यस विभागबाट नै मङपुको निम्ति नेता चयन गर्ने कुरा  अनित थापाले आफ्नो सम्बोधनमा बताए।

अनित थापाले बताएअनुसार आज मङपुमा नै बास बसेर प्रत्येक विभागको निम्ति काम गर्ने नेताहरू छुटाइदिने भएका छन् भने आगामी 5 अप्रेलको दिन मङपुमा पार्टीका उम्मेद्वार छिरिङ दाहालको उपस्थितिमा एउटा र्‍याली निकाल्नको साथै जनसभाको पनि आयोजना गरिने भएको छ। रञ्जीत सिन्चुरीले सञ्चालन गरेको सभालाई नारी मोर्चा  सभानेत्री सूर्यमणि राई, युवा मोर्चा खरसाङ महकुमा सचिव विज्ञान मिश्र र माध्यमिक शिक्षक संगठन सभापति जगत राईले सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes