मङपुमा 45 वर्ष पुगेकाहरूलाई कोभिड टीकाकरण

मङ्पु: तकदाह खण्ड स्वस्थ्य विभाग अनि मङपु स्वास्थ्य विभागको संयुक्त आयोजनामा आज मङपु अस्पतालमा सातौं चरणको कोभिड भ्याक्सिनेशन कार्यक्रम सम्पन्न गरियो। यस अवसरमा स्थानीय मङ्पु क्षेत्रका 45 वर्ष नाघेका लगभग 500 जनाले कोभिड भ्याक्सिन लगाएको अस्पताल सूत्रले जनाएको छ। मङ्पु अस्पतालमा सातौ चरण अन्तर्गत आज कोभिड -19 बारे जारी सरकारी नियमलाई पालन गर्दै ट्राक्स फोर्स सदस्य किरण पाख्रीनको नेतृत्व भ्याक्सिन लगाइने कार्य गरिएको बताइएको छ। आज कोरोनाको भ्याक्सिन लगाउन आउने मानिसहरुलाई मङपु युथ क्लब अनि मङपु परिवर्तन क्लबका सद्स्यहरुले लाईन बद्ध तरिकामा सामाजिक दुरीलाई राखेका थिए भने तिनीहरूलाई क्लबका सदस्यहरूले पिउने पानीको पनि व्यवस्था गरेका थिए। यस अवधि स्थानीय व्यापारी बुद्ध कुमार थापा अनि मनोज सुब्बाले भ्याक्सिन लगाउन आएका वृद्धहरुलाई सेवा गर्नको साथै मानिसहरूलाई मास्कहरु पनि वितरण गरे। आजको भ्याक्सिन लगाउने कार्यमा एएनएम, आशा कर्मी, मङपु पुलिस अनि स्थानीय मानिसहरुले पनि विशेष सहयोग पुऱ्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes