मङपूमा 91 करोडभन्दा अधिक रुपियाँको लागतमा निर्माण हुने विभिन्न परियोजनाको शिलान्यास

मङ्पू (निसं): दार्जिलिङको रंगली-रंगलीयट ब्लक अन्तर्गत लाब्दा-मङपू समष्टिको रेसेप, लाब्दा अनि रोङचोङ ग्राम पञ्चायतमा मानिसहरूलाई पिउने पानी अर्थात हर घर जल परियोजना’-को आज मङपूमा एउटा कार्यक्रमबीच शिलान्यास गरियो। जीटीए प्रमुख कार्यपाल अनित थापा अनि क्षेत्रीय सभासद रतन थापाको बाहुलीबाट उक्त परियोजनाहरूको शिलान्यास गरियो। यस अवसरमा मङपू जनमैदानमा स्टेडियम बनाउनको निम्ति जीटीएले  डीपीआर तयार गरिरहेको बताए। पिउने पानी परियोजनाको आज शिलान्यास भइसकेको र सम्पूर्ण विकासका कार्यहरु चाँडै हुने कुरा क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाले जानकारी गराए। रोङचोङ ग्राम पञ्चायत प्रधान  ममता थापाको अध्यक्षतामा सम्पन्न भएको आजकोकार्यक्रममा लाब्दा, रोङचोङ अनि रेसेप ग्राम पञ्चायत प्रधान, उप-प्रधान, सदस्य अनि पञ्चायत समितिका भागोप्रमो सदस्यहरुलाई अनित थापाको बाहुलीबाट स्मृति चिन्ह दिएर सम्मान जनाइयो। जीटीए प्रमुख कार्यपाल अनित थापाले कमानका मानिसहरूलाई दिइने 5 डेसिमल पर्जापट्टा माथि बोल्दै रङमुक चियाबगानका मानिसहरुले 5 डेसिमल जमिनको पर्जापट्टा थापीसकेको बताए।तिनले भने, सरकारलाई हामीले स्थानीयवासीको जमिनको कागजपत्र हुनुपर्छ भन्ने माग राखेर नै आज सरकारले पर्जापट्टा दिइरहेको छ अनि थाप्नेले जमिनको पर्जापट्टा थाप्दैछन् अनि कसैलाई पनि हामीले थाप कि थाप भनेर कर लगाएको छैनौं। पहिले 5 डेसिमल घडेरीको पर्जापट्टा दिलाउँछौ अनि कृषि पर्जापट्टामा सम्पूर्ण खेतीबारीको पर्जापट्टा दिलाउनेछौ भनी अनित थापाले बताए। तिनले अझ भने, सिन्कोनको जमिन सरकारको आफ्नै जमिन हो। कुनै जमिन पनि लिजको जमिन होइन। सिन्कोनाको जमिनमा कुनै समस्या छैन। सिन्कोनाको पदोन्नतिको मुद्दाबारे जीटीएले कार्य गरिरहेको छ तर यस मुद्दा माथि यहीको मान्छेले कानुनी मुद्दा हालेका छन्। जब कुनै पनि मुद्दा कानुनी मुद्दा बन्छ तब काम गर्नु गाह्रो हुन्छ। तरै पनि सरकारसँग हाम्रो डायलग चलिरहेको छ। 5 डेसिमल जमिनको घडेरी पट्टा थाप्नु-नथाप्नु आ-आफ्नो ईच्छा हो।

हामीले कसैलाई जबर्जस्ती गरेका छैनौं। हामी गणतन्त्रमा विश्वास गर्ने पार्टी हौ। जबर्जस्ती केही थोप्दैनौं। पट्टा थाप्नेले थापीरहेका छन्। 5 डेसिमल भन्दा बेसी जमिन हुनेहरूलाई हामीले कृषि पट्टा दिलाउने पहल पनि सुरु गरिसकेका छौं। हाम्रो दायित्व हो कि कमानवासीले पट्टा पाउनु पर्छ। त्यो दिलाएका छौं। 5 डेसिमल घडेरी पट्टाभन्दा बेसी जमीन सरकारले लाँदैन। मान्छेले नबुझेको हो कि बुझ्नु नचाहेको हो। तर पट्टा वितरणको प्रक्रिया चलिरहेको छ। यसैगरी स्वयंसेवी शिक्षकहरूको समस्या सम्बन्धमा तिनले भने, म तिनीहरूसँग अघि पनि बैठक बसेको हुँ। कुरा स्पष्ट छ, जीटीए-मा नियुक्ति दिने कुनै सिस्टम अनि पोलिसी छैन। भर्ना गर्ने पोलिसी (Recruitment Policy) बनिन्दैछ। जुन दिन यो पोलिसी अनुमोदन भएर लागू हुन्छ त्यसपछि हामी सरकारलाई वर्तमान स्वयंसेवीको रूपमा कार्यरत शिक्षकहरुलाई तिनीहरूको शैक्षिक योग्यता, रिक्त पदहरुको मूल्याङ्कन गरेर एक पल्टमा स्थायी नियुक्ति दिने पहल गर्नेछौं। सरकारले कस्तो विचार राख्नेछ त्यही अनुरुप कार्य गर्नेछौ। हामी तिनीहरुलाई त्यसै छोड्दैनौ भनि अनित थापाले जनाए। सिन्कोना बगानवासीको निम्ति पनि चाँडैं नै पर्जापट्टा दिलाउने तिनले आश्वासन दिए। यसैगरी, आगामी 9 सेप्टेम्बरको दिन कालेबुङमा पार्टीको  स्थापना दिवस  हुने भएकाले सम्पूर्ण भागोप्रमो पार्टीका कार्यकर्ताहरुलाई उक्त दिन उपस्थित भइदिने तिनले अपिल गरेका छन्। आजको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सिन्कोना बगान निर्देशक डा. सामुएल राई, जीटीए ईडी सोनाम भुटिया, तकदाह टिस्टा भेल्ली समष्टि सभासद डेनडुप पाख्रीन, सभासद मणिप्रसाद राई अनि तीनवटा ग्राम पञ्चायत प्रधान, उप-प्रधान साथै लाब्दा-मङपू समष्टि क्षेत्रमा पर्ने कालेबुङ पञ्चायत समिति उपसभापति उत्तम राई अनि टिस्टा ग्राम पञ्चायतका उपप्रधान उपस्थित थिए। यस अवसरमा नानीहरुले सुन्दर नृत्यहरू पनि प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes