मङ्पुमा ब्लकमार्फत तीनवटा बिकाश कार्य हुने टीएमसीको दावी 

मङ्पु: तकदाह रंगली रंगलीयट खण्ड अन्तर्गत राज्य सरकारद्वारा मङपुमा हुने विविध विकास कार्यबारे विस्तृत रुपमा मङ्पु क्षेत्र टीएमसीका शीर्ष नेतृत्ववर्गले आज मङपुमा पत्रकार सम्मेलन डाकेर जानकारी गराए। हालै तकदाह रंगली रंगलीयट खण्ड अन्तर्गत मङ्पुको नाली डाँड़ादेखि मङपु सरकारी अस्पतालसम्म झट्टै सिमेन्टेड सडक निर्माण हुनेसिम्ले 10 नम्बरदेखि यहाँको शिव मन्दिरसम्म पक्का सडक निर्माण हुने अनि रोङचोङ शिव मन्दिरदेखि झोलुङगे पुलसम्म पक्का सडकको निर्माणको कार्य पनि झट्टै शुरु हुने आरआर ब्लकका टीएमसी पार्टी उपसभापति बीएस राईले पत्रकारहरुलाई जानकारी दिए। यसैगरी, तकदाह आरआर ब्लक अन्तर्गत 10 वटा बिकाशमूलक कार्यहरु आएको थियो भने जसमध्ये तीनवटा कार्यहरु मङपु क्षेत्रमा भित्रिएको जानकारी दिँदै टीएमसी पार्टीद्वारा क्रमबद्ध रुपमा अन्य बिकाशमूलक कार्यहरु ल्याउने ट्रेड युनियन जोनल सचिव रतन लामाले बताए। तिनले मङपु क्षेत्रको विकास योजना भित्र्याउनमा सहयोग पुराउने पार्टीका शीर्ष नेतृत्वहरू राज्यसभा संसद शान्त छेत्री, पार्टी अध्यक्ष एलबी राई,जिल्ला नारी एकाई सचिवा रेजिना गुरुङ, आरआर ब्लक खण्ड सभापति सञ्जय सुब्बा अनि सचिव पुस्कर सन्यासीलाई आभार व्यक्त गरे। यसैगरी, टीएमसी ट्रेड युनियन महासचिव किरण ब्लोनले बताए अनुसार सिन्कोना कारखाना सञ्चालन नभएको कारणले नै सिन्कोना बगान पुन: सञ्चालन हुन नसकेको बताए। हालसम्म सिन्कोना कारखानामा कुइनोलोजिस्ट नभएको कारण कारखानामा काम गर्नु असुविधा भइरहेको थियो भने हालै टीएमसी पार्टीको पहलमा पीएससी उतीर्ण  गरेका एकजना अतिरिक कुइनोलोजिस्ट मङपु कारखानामा नियुक्त भइसकेको तिनले जानकारी गराए। यसको साथै रेसेप बजारमा डम्पिङ ग्राउण्ड बनाउने पार्टीको योजना रहेकोले यस बिषयमा आज जिल्लापालसँग पार्टीका शीर्ष नेतृत्वहरूले बैठक गरेको तिनले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobet Built with ❤︎ by appycodes