मङपुमा क्षयरोग अनि अन्य संक्रमण रोग जाँच केन्द्रको उद्घाटन

मङपु (निसं): सिन्कोना बगानको पहलमा निर्माण भएको क्षयरोग अनि अन्य संक्रमण रोग जाँच केन्द्रको उद्घाटन आज सोमबार तकदाह स्वास्थ्य खण्ड केन्द्रका बीएमओएच प्रदीप कुमार मण्डलको बाहुलीबाट गरियो। मङपु अस्पताल नजिक निर्माण गरिएको उक्त जाँच केन्द्रमा मङपुवासी बिरामीहरुले क्षय रोग अनि अन्य संक्रमण रोगको जाँच गर्न सकिने बताइएको छ। यस अवधि बीएमओएच डा. प्रदीप कुमार मण्डलले आफ्नो छोटो सम्बोधनमा आगामी 2025 भित्रमा क्षय रोग बिमारलाई देशबाट नै पूर्ण रुपमा निर्मूल पार्न सरकारले काम गरिरहेको जानकारी दिनको साथै तकदाह स्वास्थ्य खण्डले पनि यस बिषयमा तीव्र गतिमा कार्य गरिरहेको बताए। डा. मण्डलले 17 हजारभन्दा अधिक जनसंख्या भएको ठाउँ मङपुमा स्थानीय मानिसहरुको उपचारको निम्ति एउटा प्राथमिक स्वास्थ्य खण्ड अतिनै जरुरी रहेकोले सिन्कोना  विभागले जमीनको एनओसी दिए मङपुमा झट्टै एउटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्नको निम्ति पहल गरिदिने कुरा बताए।

आजको उद्घाटन समारोहसँगै क्षय रोग बिरामीहरुको स्वास्थ्य जाँच पनि गरियो। आजको समारोहमा डा. प्रदीप मण्डल, डा.राजेश कुमार सिंह, डा. अमित  सिह, डा. अरुप घोषाल, एएसआई सुनिल छेत्री, एसटीएलएस रुपेश सिङदन अनि मङपु सिन्कोना बगान अस्पतालका अन्य कर्मचारीहरू उपस्थित थिए। मङपुमा क्षयरोग अनि अन्य संक्रमण रोगको जाँच केन्द्र अनि कार्यालय निर्माण गरिदिएकोमा मङपु अस्पताल संरक्षण समिति संयोजक किरण पाख्रीनले सिन्कोना बगान निर्देशक डा. सामुएल राई, ब्यवस्थापक गोपाल लामिछाने अनि तकदाह खण्ड स्वास्थ्य विभागका चिकित्सकहरूप्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes