मङपुमा चुनाउ आयोग सम्बन्धित जनचेतनामूलक कार्यक्रम

मङ्पु: मङपु नालीडाँडामा तकदाह ब्लक अधिकारी एपीओ राजु दियालीको अगुवाईमा आज आगामी विधानसभा चुनाउलाई लिएर जनचेतना गराँउदै प्रचार प्रसार गरियो। विधानसभा चुनाउलाई मध्य नजर राख्दै एपीओ-ले मङपु पुलिसको साथमा गाडीहरु जाँच गर्ने कार्य गरियो। उक्त टोलीले लाब्दा ग्राम पञ्चायत क्षेत्रमा माइकिङ गर्दै स्थानीय मानिसहरुलाई कुनै डर तथा दबाउ बिना आफ्नो मतको प्रयोग गर्न सक्ने एपीओले बताए। यदी कुनै व्याक्तिले चुनाउ प्रक्रियाको अवधि कसैलाई उसको मतदान अधिकारलाई प्रभावित गर्न कुनै प्रकारको नगदी वा अन्य कुरा दिए अथवा कसैबाट लिएमा दुवैमा एकबर्ष सम्मको कारावास वा जरिमाना अथवा दुवैलाई नै सजाय हुन सक्ने प्रावधान रहेको मतदाताहरूलाई अवगत गराए।

यदि कसैले मतदातालाई घुस वा धम्की दिएको, डर देखाएको बारेमा संज्ञान भए तब ती व्याक्तिले नालिशहरु ग्रहण गर्नको लागि गठन गरिएको जिल्लाको मोनिटरिङ सेलको टोल फ्री नम्बर 1950-मा सूचना दिन सक्ने छन्। आजको जनचेतनामुलक कार्यक्रममा तकदाह खण्ड बिकास कार्यालयका अधिकारी कर्मचारी, मङपु रेसेप अनि लाब्दाका पञ्चायत कर्मीहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes