मङ्पूमा डा. अम्बेदकर एजुकेसनल एन्ड वेलफेयर इन्स्टिट्युटको वार्षिक कार्यक्रम

मङ्पू : मङपू डा. अम्बेदकर एजुकेसनल एन्ड वेलफेयर इन्स्टिट्युटको वार्षिक कार्यक्रम सुजीत थापाको अध्यक्षतामा आज सम्पन्न भयो। कार्यक्रमको शुरुआतमा डा. अम्बेदकरको तस्विरमा समारोहका अध्यक्ष सुजीत थापा र प्रमुख  अतिथि समाजसेवी बिक्रम राईको बाहुलीबाट दीप प्रज्ज्वलन गरेपछि माल्यर्पण गरियो। कार्यक्रममा विद्यालयका प्राचार्य बिकास गुरुङले स्वागत सम्भाषण राखे। विशिष्ट अतिथिहरू सन्तजोसेप विद्यालयका फादर जे पटेल, दिलीप शर्मा अजित राई, अनिल थापा, धिरज राईको बाहुलीबाट नानीहरूलाई मायाको चिन्ह अनि पारितोषिक वितरण गरियो। यसको साथै कार्यक्रममा विद्यालयको तर्फबाट सिटोङका समाजसेवी बिक्रम राईलाई स्मृति चिन्ह तथा संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो।

कार्यक्रममा विद्यालयका भूतपूर्व छात्र कृषिका लोहारले शैक्षिक सत्रमा उच्च शिक्षा हासिल गर्दै मङपूको नाम रोशन गर्न सफल भएकोमा तिनको अभिभावक कपिल लोहारलाई सहशिक्षक धिरज राईको बाहुलीबाट संवर्द्धना जनाइयो। कार्यक्रम विद्यार्थीहरूले राईम्स, नृत्य आदि प्रस्तुत गरे। अन्त्यमा पाचौँ श्रेणीका विद्यार्थीहरूलाई स्मृति चिन्ह प्रदान गरेर विदाई दिइयो। यसैगरी, विद्यालयको भित्तामा सुन्दर चित्र अङ्कन गरेकोमा सानिध्य छेत्री अनि कृति जैसीलाई सम्मान  जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes