मङ्पुमा दुई दिने विराट साहित्यिक महोत्सव गरिने

मङ्पु : रङ्गली-रङ्गलियट ब्लक अन्तर्गत पर्ने मङ्पुमा दुई दिवसीय विराट साहित्यिक महोत्सवको आयोजना गरिने भएको छ। यसबारे मङ्पु साहित्य महोत्सव समितिका अध्यक्ष उदय थुलुङले जानकारी दिएका छन्। मङ्पुमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तिनले दिएको जानकारीअनुसार आगामी 21 र 22 मार्चको दिन मङ्पु साहित्य महोत्सव आयोजना समिति अनि जीटीए सूचना एवम् सांस्कृतिक विभागको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुनेछ। उक्त साहित्यिक महोत्सवमा विशेष गरेर पद्मश्री पुरस्कारद्वारा पुरस्कृत तीनैजना विभुतिलाई महोत्सवमा सहभागी गराउने प्रयास भइरहेको जानकारी गराउँदै मङ्पुमा यस प्रकारको विराट साहित्यिक महोत्सव प्रथमपल्ट हुने भएको बताइएको छ। उक्त साहित्यिक महोत्सवले विशेष गरेर भारतीय नेपाली साहित्यको श्रीवृद्धि तथा नयाँ पुस्तालाई यसले सटीक दिशा निर्देश गर्ने आयोजक समितिले दावी गरेको छ। उक्त दुई दिनको कार्यक्रममा नेपाली साहित्यको अवस्थाबारे चर्चा परिचर्चा गरिनुको साथै कविता वाचन, कथाको पाठन, विचार गोष्ठी, कविता गोष्ठी, गजल गोष्ठी, नवोदित कवि गोष्ठी तथा प्रतियोगिता पुस्तक विमर्श अनि यसको प्रदर्शनी लगायत गीत-सङ्गीत आदि पनि समायोजन गरिने भएको छ। आयोजक समितिका अध्यक्ष तथा नेपाली साहित्यका वरिष्ठ लेखक उदय थुलुङ, मूल सचिव सुरेन्द्र थीङ, सहसचिव जगत राईलगायत अन्य आजको पत्रकार सम्मेलन अवधि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetgrandpashabet girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes