मङपुमा नेपाली चलचित्र ‘त्यो एक दिन’ प्रदर्शन

मङपु : कैलास राईद्वारा निर्मित नेपाली चलचित्र त्यो एक दिन-को आज मङपु विभाग चौरस्ता सार्वजनिक भवनमा प्रदर्शन गरियो।


मङपुवासीहरूले आज भीडको साथमा उक्त चलचित्र हेरेर आनन्द उठाए भने आज दिउँसो 1 बजी अनि 5 बजी दुईपल्ट उक्त चलचित्र प्रदर्शन गरियो। मङपुकी छोरी शुशिका थापाले यस चलचित्रमा अभिनय गरेर मङपुको नाम उच्च गर्न सफल बनेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *