मङपुमा रवीन्द्रनाथ टेगोरको जन्म जयन्ती पालन

मङपु : मङपु रवीन्द्रनाथ सङ्ग्रहालयमा कवि रवीन्द्रनाथ टेगोरको जन्म जयन्ती पालन गरियो। सूचना एवम् सांस्कृतिक विभाग दार्जिलिङ, पश्चिम बङ्गाल सरकारको आयोजनामा आज कोभिड 19-को नियमलाई पालन गर्दै सामान्य रूपमा गुरुदेवको जन्मजयन्ती पालन गरियो। कार्यक्रमको शुरूआतमा मङपु सिन्कोना कारखानाका कुनोलोजिस्ट बिश्वजीत च्याटर्जीको बाहुलीबाट गुरुदेव रवीन्द्रनाथ टेगोरको तस्वीरमा दीप प्रज्ज्वलन गरेर फुलमाला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यसैगरी, सूचना एवम् सांस्कृतिक विभागीय अधिकारी जगदीशचन्द्र रायले रवीन्द्रनाथ टेगोरको तस्वीरमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। क्येरटेकर शिशिर रावतले गुरुदेवद्वारा रचित सुन्दर कविता वाचन गर्नको साथै गीत प्रस्तुत गरे भने मौबानी चक्रवर्तीले सुन्दर कविता अनि सप्तपुर्नी रायले रवीन्द्र सङ्गीतमा सुन्दर नृत्य प्रस्तुत गरिन्।

कार्यक्रममा  रवीन्द्र श्रमिक कल्याण केन्द्रको पक्षबाट बुद्ध कुमार मोक्तान अनि सदुमा तामाङ उपस्थित थिए। मङपु रवीन्द्र सङ्ग्रहालयको विद्युत जडान अनि अन्य सुन्दरीकरण कार्यको लागि 16  लाख रुपियाँ सरकारले आवन्टन गरिसकेको छ भने चाँडै नै यसको कार्य शुरू गरिने निर्देशक जगदीश चन्द्र रायले बताए। आजको कार्यक्रममा मङपु सरस्वती विद्यालयका शिक्षक बिशोर कार्कीले रवीन्द्रनाथ टेगोरको तस्वीरमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes