मङपूमा सहिद देवन्द्र राईको सहिद वेदीको उद्घाटन

मङ्पू: जम्मू अनि काश्मीर राइफल्सका जवान देवेन्द्र राई सेवा अवधि सहिद बनेका थिए। तिनको स्मरणमा रङबी विभाग भिउ पोइन्ट परिसरमा निर्माण गरिएको सहिद वेदीको आज उद्घाटन गरियो। यस अवसरमा भूतपूर्व सैनिक संगठन मङपूका सदस्यहरू, मङपू पुलिस आउटपोस्ट प्रभारी विजय थामी लगायत गाउँका मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *