मङ्पुमा शीतकालीन फुटबल प्रशिक्षण शिविरको समापन

मङ्पु: मङपु युनाइटेड भेटरेन फुटबल खेलकुद सङ्घको आयोजनमा सम्पन्न भइरहेको महीनाव्यापी फुटबल प्रशिक्षण शिविर समाप्त भयो। भुतपूर्व खेलाडी शुक्र राईको अध्यक्षतामा सम्पन्न भएको समारोहमा 10 वर्षभन्दा मुनिका, 13 वर्षभन्दा मुनिका अनि 15 वर्षभन्दा मुनिका खेलाडीहरुलाई लिएर लोवर सिटोङ बनाम मङपु माझ फुटबल खेलको पनि आयोजना गरियो। स्थानीय नानीहरूलाई कुलतबाट टाडा राख्न अनि फुटबल खेलप्रति जागरुक गराउने उद्देश्य लिएर नै यस प्रकारको फुटबल प्रशिक्षण शुविरको आयोजना गरिएको सङ्घका सचिव अल्फेड कार्थकले जनाए। यसैगरी, प्रमुख अतिथि केबी गिरी रहेको खेलकुद समारोहमा दार्जिलिङ टाउन भेटरेन बनाम ब्लेक सिटोङ भेटरेनमाझ प्रदर्शनी खेल खेलाइयो, जसमा 3-0 गोल गरेर दार्जिलिङ टाउन भेटरेन बिजय बन्यो।

शीतकालिन प्रशिक्षण मङपुबाट अनिमेश छेत्रीलाई यस वर्ष चयन गरेर नादुङ फुटबल एकाडमीमा पठाएको कुरा आयोजक समितिका सभापति बसन्त छेत्रीले जानकारी दिएका छन् । शीतकालिन प्रशिक्षण शिविरमा अंश ग्रहण गर्ने अनि आजको खेलमा बिजय अनि पराजय दलका खेलाडीहरुलाई समारोहका अध्यक्ष, प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरु मङपु आउटपोस्ट प्रभारी ओसी बिजय थामी, चन्द्रकला राई, डा. अरुप घोषल, प्रकाशचन्द्र राई, कन्चन राई, दिलिप गुरुङ अनि अन्य अतिथिहरुको बाहुलीबाट प्रमाणपत्र अनि पुरस्कार प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes