मङ्पु नालीडाँडा सृजना कल्याण समितिको रजत जयन्ती कार्यक्रम

मङ्पु: मङ्पु नालीडाँडा सृजना कल्याण समितिले स्थापनाकालको 25औ वर्ष पूरा गरेकोमा आज रजत जयन्ती कार्यक्रम समाजका सभापति मनोज सुब्बाको अध्यक्षतामा स्थानीय समाज घरमा पालन गरियो। कार्यक्रमको शुरुमा समाजका संस्थापक सदस्य प्रेमिस लामाको तस्वीरमा दीप प्रज्वलन गरेर तिनलाई उपस्थित समाजका सदस्यहरूले श्रद्धाञ्जलि अर्पण गरे। रेमन्ड राईले सञ्चालन गरेको रजत जयन्ती समारोहमा समाजका सचिव सुबास राईले स्वागत सम्भाषण राखे। यस अवसरमा समाजका 13 जना ज्येष्ठ नगरिकहरुलाई समारोहका प्रमुख अतिथि उदय थुलुङ, अतिथिहरु केशर मोक्तान, राजेश थापा, समाजका भुतपूर्व सभापति निमा तामाङ लगायत सभापति र सचिवको बाहुलीबाट टोपी लगाइदिनको साथै खदा अर्पण गरेर सम्मान जनाइयो।

सुरम्य राईले सुन्दर अङ्ग्रेजी कविता वाचन गरेपछि समाजका मेधावी नानीहरुलाई प्रमुख अतिथिको बाहुलीबाट पुररस्कार प्रदान गरियो।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उदय थुलुङले प्रत्येक नानीहरुमा कुनै पनि क्षेत्रमा रहर भन्दा अधिक रुची हुनुपर्छ भन्ने कुरा जनाए। खेलकुदमा मुस्कान तामाङ अनि चित्रकलामा सुरम्य राईलाई उपहार दिएर सम्मान जनाइयो।कार्यक्रममा स्वर सम्राज्ञी गायिका लता मंगेशकरको निधनमा दुई मिनटको मौन धारण पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes