मङपु पुलिसद्वारा सब्जी दोकानको दर-भावमा निगरानी, मास्क नलगाउनेलाई पक्राउ अभियान

मङपु: पुलिसले मङपुको नालीडाँडा अनि रेसेप बजारको सब्जी पसलहरुमा पुगेर सब्जी अनि अन्य सर-सामानको दरभावको मुल्य जाँच गर्ने क्रम जारी राखेको छ। मङपु पुलिस आउटपोस्ट प्रभारी एसआई बिजय थामी, एएसआई तपन गुवा, डी. बाक्ची अनि साङ्गे शेर्पाको नेतृत्वमा दोकानमा गएर आलु, प्याज, साग-सब्जी लगायत खाद्य सामाग्रीहरूको मुल्य जाँच गर्दै यस कोरोना महामारीको समयमा कसैलाई पनि साग-सब्जी अनि खाने कुराको मुल्य नबढाइदिने मङपु पुलिसले अपील गरेको छ। अहिलेको कोरोना महामारीको समयमा कसैले पनि सर-सामानको दाम ज्यादा लिएको भेट्याइए कानुनी कार्वाही गर्ने पुलिसले दोकानेहरूलाई चेताउनी दिएको छ। मङपु पुलिस प्रभारी बिजय थामीले आज रेसेप बजार अनि अन्य क्षेत्रमा गएर बाहिरबाट आएर डकर्मी अनि सिकर्मी काम गरिरहेका मिस्त्रीहरुलाई झट्टै किराया घरमा बसेको मालिकको नाम अनि बाहिरबाट काम गर्न आउने सबैको आधार कार्ड अनि पहिचान पत्र मङपु आउट पोस्टमा बुझाउने निर्देश दिएका छन्। अर्कोतिर,मङपुमा कोरोना संक्रमितहरुको संख्या 60 भन्दा अधिक पुगेकोले मङपु बजारमा मास्क नलगाई हिड्नेहरु बिरुद्ध पुलिसले पक्राउ गर्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes