मङपु पुलिसद्वारा समानहरूको मूल्यबारे छानबीन

मङ्पु: मङपु पुलिस आउट पोस्ट प्रभारी एसआई बिजय थामीको पहलमा आज एएसआई साङगे शेर्पा अनि तपन गुवाले यहाँको नालीडाँडा बजार अनि रेसेप बजारमा पुगेर सबै दोकानमा गएर दोकानदारहरुलाई खाद्यन्न समाग्रीको दरभाव सोधखोज गरे। यस कोरोना महामारीमा दोकानेहरूलाई कुनै पनि सर-समानको मूल्य नबढाइदिने पुलिसले अपील गरे। आज पुलिस बल अनि सिभिक पुलिसको साथमा मङपुको प्रत्येक दोकानमा पुगेर सरसमानको मूल्यबारे सोधखोज गरे। हाल मङपुका ब्यापारीहरुले सुरेखा चामलको मुल्य प्रति 25 किलोग्राम बोराको रुपियाँ 750, चिनी 42 रुपियाँ केजी, रिफान तेल 150 रुपियाँ किलो रहेको अनि अन्य सबैजसो सर-सामान पुरानो दरमा नै बिक्री भइरहेको जनाए। यसरी नै, मङपु पुलिसले प्रत्येक दिन नै स्थानीय दोकानहरुमा पुगेर बिक्रीमा रहेको सबै सर-सामानहरूको मुल्य जाँच गर्ने भएको साथै कसैले पनि अधिक मूल्यमा बिक्री गरेको थाहा पाए कानुनी कार्वाही गरिने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes