मङ्पु रङ्गबी ज्ञानपिठ उच्चतर माध्यमिक विद्यालयमा ट्राइबल होस्टेलको शिलान्यास

मङ्पु: रङ्गबी ज्ञानपिठ उच्चतर माध्यमिक विद्यालयमा ब्लक माइनोरिटी डिपार्टमेन्टद्वारा ट्राइबल होस्टेल निर्माणको लागि विधिवत रूपमा पुजा-पाठ गरेपछि पाठशालाको प्रधान अध्यापक दिलिप गरूङ्, उप-प्रधानअध्यापक जगत राई अनि अन्य सह-शिक्षकहरूको उपस्थिति माझ क्षेत्रीय कार्यकारी सभासद रतन कुमार थापाको बाहुलीबाट नरिवल फुटाएर होस्टेल निर्माणको शिलान्यास गरियो। आजको शिलान्यास कार्यक्रममा बीडीओ आरआर ब्लक स्वयम् उपस्थिति रहने जानकारी भए तापनि विशेष कामले कार्यक्रममा आउन नसकेको पाठशाला पक्षले जनाएको छ। यस होस्टेलको निर्माण कार्य केही विलम्ब भएको जानकारी ठेकेदार ग्यालछेन तामाङले जनाएका छन्। यो होस्टेलको निर्माण कार्य अगावै हुनु पर्ने भएता पनि पहिले जुन ठाउँमा जग्गा चिन्हित गरिएको थियो त्यस ठाउँमा केही रूखपात रहेको कारण सम्बन्धित विभागद्वारा उक्त रूखपात काट्न अनुमति प्राप्त नहुँदा निर्माण कार्य ढिलो भएको कुरा पाठशालाको प्रधान अध्यापकले जनाए। शिलान्यास पछि आजदेखि नै विद्यालयको होस्टेल निर्माण कार्य शुरू गरिएको छ। आजको यस शिलान्यास कार्यक्रममा विशेष रूपले दार्जिलिङ महकुमा पीआरओ विज्ञान मिश्र, भागोप्रमो मङ्पू-लाब्दा समष्टि युवाशक्ति सभापति दिव्य प्रकाश बम्जन, मिडिया प्रभारी विदेन प्रधान, वरिष्ठ नागरिक एचडी मोक्तान साथै गाउँका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes