मङ्पुको रेसेप बजार छेउ पहिरो, सभासद रतन थापाद्वारा निरीक्षण

मङ्पु (निसं): गत राति परेको अविरल वर्षा सहित फ्याक्ट्री मेन लाइन पाइपको पानी ट्याङ्कीबाट ओभर फ्लो भएपछि मङ्पुको रेसेप बजार नजिक ठुलो पहिरो गएको छ। उक्त पहिरो गएको जानकारी पाउन साथ आज बिहान क्षेत्रीय कार्यकारी सभासद् रतन कुमार थापाले पहिरो क्षेत्रमा गएर भ्रमण गरे। उक्त ठाउँमा 1993 सालमा पनि पहिरो आएर ठुलो क्षति पुराएको गाउँलेहरूको भनाई रहेको छ। भ्रमण अवधि क्षेत्रीय सभासद् रतन कुमार थापाले तत्कालै सम्बन्धित विभागलाई टयाङ्की हटाएर डाइरेक्ट पाइप जडान गर्ने निर्देश दिएका छन्।

यसको साथै उक्त पहिरो रोकथाम गर्नलाई चाँडै प्रोटेक्सन वाल पनि गरिने क्षेत्रीय सभासद्ले जनाएका छन्। उक्त पहिरोले तथापि कुनै पनि घरहरूलाई हालसम्म क्षति नपुऱ्याएको तर लगातार पानी परिरहेको खण्डमा जन-धनको क्षति पुग्न सक्ने स्थानीय मानिसहरूको भनाई रहेको छ। हाल उक्त पहिरो गएको ठाउँलाई स्थानीय मानिसहरूको सहयोगमा कालो पोलिथिनले ढाकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes