मङपु सरस्वती स्कुलमा प्रधान अध्यापक प्रभारी नियुक्ति विषयलाई लिएर अशान्तिको माहौल, आरोप-प्रत्यारोप 

मङ्पु (निसं): मङपु सरस्वती विद्यालयका प्रधान अध्यापिका चन्द्रकला राईले अवकाश ग्रहण गरेपछि तिनको पदमा विद्यालय प्रभारीको पदभार सिनोरा प्रधानले लिएका छन्। शिक्षा विभागबाट नियुक्ति पत्र आएपछि नै सिनोरा प्रधानले विद्यालय प्रभारीको पदभार सम्हालेको बताइएको छ। तथापि तिनको नियुक्तिलाई लिएर अशान्तिको महौल सृजना भएको देखिएको छ। तिनको नियुक्ति सिनियररिटीको आधारमा नभएको भन्दै गोजमुमो मङपु लाब्दा समष्टिका प्रतिनिधीहरूले मङपुको विभिन्न ठाँउमा हिजो पोस्टररिङ गरिरहेको समय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समर्थकहरुले पोस्टर च्यातिदिएको आरोप लगाउँदै गोजमुमो समर्थकहरुले भागोप्रमो समर्थकहरू विरूद्ध मङपु पुलिस आउटपोस्टमा प्राथमिकी दर्ता गरिएको थाहा लागेको छ।

प्राप्त जानकारी अनुसार प्रधान अध्यापकको नियुक्तको निम्ति सरस्वती विद्यालयका तीनजना शिक्षक-शिक्षिकाहरू धनाश्याम राई, सिनोरा प्रधान र प्रकाश छेत्रीको नाम पठाएको थियो भने डीआई अनि शिक्षा विभागले सिनोरा प्रधानलाई उक्त पदको लागि नियुक्ति पत्र पठाएपछि नै तिनले पदभार सम्हालेकी थिइन्। तथापि सिनेरेटीको आधारमा घनश्याम राई  प्रधान अध्यापक हुनपर्ने माग गर्दै गोजमुमोले मङ्पुको विभिन्न ठाँउमा पोस्टरिङ गरिएको थियो। अर्कोतिर, यस बिषयलाई लिएर छानबिन गर्दा जीएस राई सिनियर रहे तापनि पद र शिक्षा योग्यताको आधारमा नै शिक्षा विभागले सिनोरा प्रधानलाई गत 1 फरवरी 2023 देखि सरस्वती विद्यालयको प्रधान अध्यापिकाको प्रभारी पदमा नियुक्ति भएको थाहा लागेको छ। पोस्टर विवादलाई लिएर मङपु पुलिसले छानबिन गरिरहेको पुलिस सूत्रले जनाएको छ। यसैगरी, हाम्रो पार्टी मङपु लाब्दा समष्टिका प्रवक्ता अदिप तामाङले मङपुको सरस्वती विद्यालयमा प्रधान अध्यापक प्रभारीको नियुक्ति सटिक नभएको साथै यसमा राजनीतिकरण भएको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes