मङ्पु सरस्वती उच्चतर माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम एवम् विदाइ समारोह सम्पन्न

मङ्पु (निसं) : मङपुको सबैभन्दा पुरानो विद्यालय सरस्वती उच्चतर माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम एवम् विदाई समारोह आज प्राध्यपिका चन्द्रकला राईको अध्यक्षता सम्पन्न भयो। कार्यक्रममा आज विद्यालयका नानीहरुले खुबै सुन्दर गीत तथा नृत्यहरू प्रस्तुत गरे भने बाह्रौ श्रेणीका नानीहरुलाई विद्यालय परिवारको पक्षबाट आज स्मृति चिन्ह प्रदान गरेर विदाइ गरियो। यसको साथै कार्यक्रममा एनसीसी-का शिक्षक राजा गुरुङ सहित नानीहरुलाई पनि विद्यालय परिवारले स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनायो। शिक्षक अमृत खड्का अनि पप्पु छेत्रीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि केबी गिरीले आफ्नो छोटो सम्भाषणमा सरस्वती विद्यालयको नाम शिक्षक-शिक्षिका अनि छात्र-छात्राले सधैं रोशन राख्ने कुरामा आफु विश्वस्त रहेको जनाए।

यस अवसरमा विद्यालय परिवारको पक्षबाट धनमान बगाले स्मृति मेधा पुरस्कार-2022उच्च माध्यमिक टपर कश्यप गुरुङलाई, माध्यमिक टपर  खुशबु शर्मालाई, जुनियर विभाग अन्तर्गत पाँचौंदेखि सातौ श्रेणी टपर दिपशा शर्मालाई अनि आठौं र नवौ श्रेणीमा टपर हर्शु स्वामीलाई प्रदान गरियो। यसैगरी, ‘एनके बराईली स्मृति सुकन्या पुरस्कार-2022रक्षानन्द राईलाई अनि खुशबु शर्मालाई अनि रुपचन्द मेमोरियल स्मृति पुरुस्कार 2022स्टुडेन्ट अफ द ईयरक्रमैले सदम हुसेन मिया अनि स्वेता छेत्रीलाई नगद राशिसहित पुरस्कार प्रदान गरियो। कार्यक्रममा यसै विद्यालयका भूतपूर्व छात्र केवल छेत्रीले सिक्किम विश्वविद्यालयबाट भौतिक बिज्ञान बिषयमा रजत पदक हासिल गरेकोमा तिनलाई विद्यालयको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes