मङपू सिम्लेबाट हराएका 2 जना नाबालिका देवराली गान्तोकबाट उद्धार

मङपू: मङपू सिम्लेबाट आज बिहान घरबाट निस्केपछि हराएका दुईजना नाबालिकाहरू अन्ततः सिक्किम देवराली पुलिसको सहयोगमा फेला पारेको छ। पारिवारिक सूत्रमार्फत् थाहा लागेअनुसार सन्त जोसेफ स्कुलका सातौँ र आठौँ श्रेणीमा अध्ययनरत विद्यार्थीहरू क्रमैले रियत्न तामाङ र प्रियन्सा राई आज बिहान लगभग 6.30 बजी घरबाट निस्केर आफूहरू अज्ञात ठाउँमा कामको खोजीमा गएको भन्दै एउटा चिट्ठी छाडेर गएका थिए। उक्त चिट्ठी अभिभावकहरूले भेट्टाएपछि तिनीहरूको चारैतिर खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्तमा मङपू आउटपोस्ट पुलिसलाई यसबारे जानकारी गराए। मङपू आउटपोस्ट पुलिसका प्रभारीले त्वरित कार्वाही गर्दै उक्त घटनालाई लिएर सबै पुलिस स्टेसनहरूमा जानकारी गराउनको साथै रम्बी पुलिस थाना क्षेत्रमा लगाइएको सीसीटीभी क्यामारामार्फत् खोजबीन गर्दा ती दुईजना नाबालिका सिक्किमतर्फ गएको थाहा लाग्यो। यसपछि तिनीहरूको विषयमा सिक्किम पुलिसलाई पनि जानकारी गराएपछि अन्तमा आज अपरान्ह गान्तोकस्थित देवराली पुलिस थानाले तिनीहरूलाई सकुशल उद्धार गरेपछि परिवारका सदस्यहरूलाई जानकारी दिए। उक्त जानकारी पाएपछि नाबालिकका अभिभावकहरू तिनीहरूलाई ल्याउन मङपू आउटपोस्ट पुलिस प्रभारीको सहयोगमा गान्तोक प्रस्थान गरेको बताइएको छ। समाचार लेखुञ्जेलसम्म ती नाबालिकाहरू देवराली पुलिसको देखरेखमा रहेको जान्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes