मङ्पु सिन्कोना बगानमा रुख लडेर लाग्दा श्रमिक महिलाको घटना स्थलमैं मृत्यु

मङ्पु (निसं): मङ्पु सिन्कोना बगान अधिनस्थ रहेको मङपु विभाग कुलैन बगानमा कार्यरत दैनिक श्रमिक जुना तामाङ (45)-को काम गरिरहेको समयमा नै प्राकृतिक प्रकोपको चपेटमा परेर आकस्मिक मृत्यु भएको छl मङ्पुमा आज बिहानदेखि नै मुसलधारे पानी परेकोले गर्दा लगभग 9 बजेर 45 मिनटमा एउटा ठुलो रुख अचानक जरैसित लड्दा त्यसले थिचेर सिन्कोना बगानका श्रमिक महिला जुना तामाङको सिन्कोना बगानमा काम गरिरहेको समयमैं  मृत्यु भएको बताइएको छ। उक्त दुर्घटनाको खबर सुन्न साथ स्थानीय गाउँलेहरु घटना स्थलमा पुगेर तिनलाई त्यहाँबाट मङ्पु अस्पताल पुऱ्याए तापनि मङपु अस्पतालका चिकित्सकले रम्बी अस्पतालमा रेफर गरिदिए पछि तिनलाई अस्पतालका डाक्टरले मृत घोषित गरिदिए। यसपछि मृतको शवलाई पोस्टमर्टमको निम्ति कालेबुङ जिल्ला अस्पतालमा पठाएको छ। प्राकृतिक प्रकोपले गर्दा सिन्कोना बगानमा कार्यरत् श्रमिकको मृत्यु भएपछि मङपु क्षेत्रमा शोकमा लहर छाएको छ। अर्कोतिर, घटनाको खबर सुन्न साथ मङपु आउट पोस्ट पुलिसका एसआई बिजय थामी अनि रोङचोङ ग्राम पञ्चायत सचिव रमेश प्रधान अनि स्थानीय सिन्कोना बगानका अधिकारीहरु घटना स्थलमा पुगेका थिए। सिन्कोना बगान श्रमिक जुना तामाङको बगानमा कार्य गरिरहेको समयमा नै मृत्यु भएकोमा सिन्कोना बगान निर्देशक डा. सामुएल राई अनि मङपु सिन्कोना बगान ब्यवस्थापक गोपाल लामिछानेले शोक सन्तप्त परिवारप्रति दु:ख प्रकट गर्दै शोक समवेदना प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes