मङपू सरस्वती विद्यालयका भूतपूर्व प्रधान अध्यापिका श्रीमति चन्द्रकला राईलाई आश्रुपूर्ण विदाई

मङ्पू (निसं): मङपू सरस्वती उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक प्रभारी श्रीमति सिनोरा प्रधानको अध्यक्षता सम्पन्न एउटा रंगारंग कार्यक्रमबीच आज अवकाश प्राप्त प्रधान अध्यापिका श्रीमति चन्द्रकला राईलाई विदाई जनाइयो। स्कूलका सह-शिक्षक अमृत खड्का अनि असित थापाले सञ्चालन गरेको कार्यक्रमका शुरूमा प्रमुख अतिथि विद्यालयका भूतपूर्व शिक्षक एसएम राई अनि अन्य अतिथिगणको बाहुलीबाट भूतपूर्व प्रधान अध्यापक दिवङ्गत एमबी राईको प्रतिमामा माल्यार्पण गरियो। आजको कार्यक्रममा सरस्वती विद्यालयको गीत लेख्ने रचनाकार शरद रावत, गायक राजेन आले, गीत रेकर्डिङको निम्ति सहयोग गरिदिने कालेबुङ स्टुडियोका मालिक अनुराज प्रधान अनि हेमन्त थापा, संगीत सयोजकहरु बसन्त खाती र सागर बान्तवा सहित अन्य कलाकारलाई विद्यालय परिवारको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।


यसरी नै विद्यालयका पूर्व प्रधान अध्यापिका श्रीमति चन्द्रकला राईलाई शिक्षक जीएस राई लगायत स्कूलका शिक्षक- शिक्षिकागण, अशिक्षण कर्मचारी तथा विद्यार्थीहरूले खदा-माला लगाउँदै बुके अनि स्मृति उपहार प्रदान गरेर आश्रुपूर्ण बिदाई दिए। बिदाई कार्यक्रममा स्कूलका नानीहरुले खुबै रोचक ढंगमा गीत तथा नृत्यहरू प्रस्तुत गरे। आजको कार्यक्रममा भूतपूर्व शिक्षक एसएम राई, एके गुरुङ, शरद रावत, बिशोर कार्की, भूतपूर्व शिक्षिकाहरू क्रमैले देविका मोक्तान, पनिता प्रधान लगायत शारदा विद्यालयका प्रधान अध्यापक प्रकाशचन्द्र राई अनि ज्ञानपीठ विद्यालयका प्रधान शिक्षक प्रभारी दिलिप गुरुङ आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes