मङपुमा युवा मोर्चा विनय खेमाको शान्ति ऱ्याली

मङ्पु: गोजमुमो विनय खेमा युवा मोर्चा मङपु लाब्दा समष्टिको आयोजनामा आज मङपुमा शान्ति जुलूस निकालिइयो। मङपु बस स्ट्यान्डदेखि शुरू भएको उक्त ऱ्यालीले विभिन्न ठाउँहरूको परिक्रमा गर्दै अन्तमा रेसेप बजार पुगेर समापण गरियो। यस अवसरमा युवाहरुले शान्तिपूर्वक यहाँको बस स्ट्यान्डदेखि रेसेप बजारसम्म पार्टीको झण्डाहरू लगाए। पहाडको शान्तिमय वातावरणलाई यथावत् राख्न नै आजको ऱ्यालीको मुख्य उद्देश्य  रहेको युवा मोर्चा समष्टि पार्टी प्रवक्ता बिभोर सिङदनले बताए। तिनले मङपु लाब्दा समष्टीका युवाहरु पहिले पनि अनित- बिनयको साथमा रहेको अनि अहिले पनि तिनीहरूकै साथमा रहेको ठोकुवा गरे। हाल शान्त रहेको दार्जिलिङ पहाडमा शान्ति यतावत् रहेको हेर्न चाहान्छौ भनि प्रवक्ता सिङदनले बताए। आजको शान्ति ऱ्यालीमा युवा मोर्चा खरसाङ महकुमा समिति सचिव बिज्ञान मिश्र, युवा मोर्चा पार्टी प्रवक्ता अनित खाती, मङपु लाब्दा समष्टि युवा मोर्चा सभापति दिब्य बम्जन, सचिव शरद थापा लगायत युवा मोर्चाका कार्यकर्ताहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes