माग पुरा नभएपछि सफाई कर्मचारीहरूले सिलगढी सहरमा जताततै फ्याँके फोहोर-मैलाहरू

सिलगढी : स्थायीकरण, वेतन वृद्धि लगायत 10 सुत्रीय मागलाई लिएर सिलगढी नगरनिगमका सफाई कर्मचारीहरूले हिजोदेखि काम बन्द राखेको छ। सफाई कर्मचारीहरूले दोस्रो दिन पनि आज बिहानै सिलगढीको बाघाजतीन पार्कबाट एउटा र्‍याली निकाल्नको साथै र्‍यालीको माध्यमद्वारा सहरको विभिन्न ठाउँहरूमा फोहोर मैला फ्याँके। यसरी सहरको जताततै फोहोर मैला फ्याँकिएकोले सडकमा दुर्गन्ध फैलनको साथै यसले गर्दा साधारण मानिसहरू समस्यामा परेका छन्। ती आन्दोनलकारीहरूको भनाइअनुसार धेरै वर्ष अघिदेखि सिलगढी नगरनिगममा सफाई कर्मचारीको रूपमा काम गर्दै आइरहे तापनि हालसम्म आफूहरूलाई स्थायीकरण नगरिएको साथै अन्य सुविधाहरू समेत नगरनिगमले नदिएकोले गर्दा नै बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिएको हो।

आन्दोलनकारी सफाई कर्मचारीहरूले आज सिलगढी कोर्ट मोड, हिलकार्ट रोड लगायत सहरका विभिन्न दोकान तथा घर अघि फोहोर-मैला फ्याँकिदिनको साथै दोकानहरूमा राखेको डस्बिनबाट फोहोर-मैला सडकमा फ्याँकिदिएको बताइएको छ। अर्कोतिर, सफाई कर्मचारीहरूद्वारा गरिएको यस प्रकारको आन्दोलनले सहरका दोकानदार तथा अन्य केही मानिसहरू रूष्ट बन्नको साथै सहरलाई फोहोर मैला बनाएर यस प्रकारको आन्दोलन गर्नु उचित नरहेको बताएका छन्। तिनीहरूको माग उचित रहे तापनि यसलाई शान्तिपूर्ण ढङ्गमा उठान गरिनु उचित रहेको मानिसहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes