माग पुरा नभएसम्म सफाई कर्मचारीहरूको आन्दोलन जारी रहने

सिलगढी : सिलगढी नगरनिगमका कमिश्नरसित बैठक गरे तापनि कुनै समाधान नभएकोले सफाई कर्मचारीहरूले आन्दोलन जारी राख्ने भएका छन्। स्मरण रहोस्, नगरनिगमका सफाई कर्मचारीहरूले विविध मागलाई लिएर हिजोदेखि काम बन्द राखेका थिए। उत्तरबंग सफाई कर्मचारी समितिले आज नगरनिगमका कमिश्नर सोनम वाग्दी भुटियासित एउटा बैठक गरे। समितिका अध्यक्ष किरण राउतले बताएअनुसार वेतन बढ़ाएर 18 हजार रुपियाँ गरिनुपर्ने आफूहरूको मुख्य माग रहेको छ। तथापि, नगरनिगमलाई ध्यानमा राखेर तिनीहरूले अब 20 प्रतिशत वेतन वृद्धि गरिदिने माग गरे तापनि नगरनिगम यसमा सहमत छैन। अर्कोतिर, नगरनिगमको तर्फबाट यस वर्ष मार्चदेखि तिनीहरूको वेतन 10 प्रतिशत वृद्धि गरिने बताए तापनि सफाई कर्मचारीहरूले नगरनिगमको उक्त निर्णयको विरोध गर्दै आफ्नो प्रदर्शन जारी राख्ने भएका छन्। यस सम्बन्धमा नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले कोरोना परिस्थितिमा सफाई कर्मचारीहरूले कार्य बन्द गर्नु खुबै निन्दनीय रहेको बताउँदै तिनीहरूको माग अनुसार 20 प्रतिशत वेतन वृद्धि गर्न सम्भव नरहेको जनाए। आगामी मार्च महिनादेखि तिनीहरूको 10 प्रतिशत वेतन वृद्धि गर्ने योजना रहेको छ भने नगरनिगमको नयाँ बोर्ड गठन भएपछि उक्त माग बोर्ड समक्ष राखिनेछ। तर सफाई कर्मचारीहरूले आफ्नो काम बन्द राखेर साधारण मानिसहरूलाई समस्यामा पारिरहेका छन्। यसरी सिलगढी सहरको सडकहरूमा फोहोर मैला फ्याँकेर सडकहरू मैला गरिरहेको छ भने तिनीहरूको यस प्रकारको कार्य अति नै निन्दनीय रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes