माग पुरा नभए उत्तरबंग सफाई कर्मचारीहरूले कार्य बन्द राख्ने

सिलगढी : सफाई कर्मचारीहरूको माग पुरा नभएको खण्डमा आगामी 11 फरवरीदेखि काम बन्द राख्नेबारे आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उत्तरबंग सफाई कर्मचारी समितिका सभापति किरण राउतले बताए। तिनले बताएअनुसार सफाई कर्मचारीहरूलाई स्थायी नोकरी, मृत्युपछि तिनीहरूको सन्तानलाई स्थायी नोकरी प्रदान गरिनुपर्ने लगायत नौ सुत्रीय मागलाई लिएर उत्तरबंग सफाई कर्मचारी समितिले सिलगढी नगरनिगमलाई एउटा ज्ञापन चढाएको थियो। उक्त ज्ञापन पत्र चढाएको 22 दिन बितिसक्दा पनि कुनै पहल नगरेकोले गर्दा आगामी 10 फरवरीमा समितिको तर्फबाट एउटा धिक्कार र्‍याली निकालिइने भएको तिनले बताए। सिलगढीको बाघाजतीन पार्कदेखि उक्त धिक्कार र्‍याली निकालिइने भएको छ भने उक्त र्‍यालीमा नगरनिगमका सबै सफाई कर्मचारीहरू सामेल हुने तिनले बताए। यदि उक्त र्‍यालीपछि पनि नगरनिगमको तर्फबाट कुनै पहल नगरे आगामी 11 फरवरीदेखि तिनीहरूले सिलगढी सहरभरिको सफाई कार्य बन्द गर्ने साथै माग पुरा नभएसम्म तिनीहरूको आन्दोलन जारी रहने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes