माग पुरा नगरे विधानसभा चुनाउ वहिष्कार गर्ने लाल झमेला बस्तीका मानिसहरूले दिए चेताउनी

नगरकट्टा : नगरकट्टा ब्लक अन्तर्गत पर्ने लुकसान ग्राम पञ्चायतको लाल झमेला बस्तीका मानिसहरूले विधानसभा चुनाउ वहिष्कार गर्ने चेताउनी दिएका छन्। स्थानीय मानिसहरूले बताएअनुसार धेरै समय अघिदेखि तिनीहरूले विविध समस्याको सामना गर्दै आइरहेका छन्। उक्त इलाकामा विशेष गरेर बिजुली परिसेवा बन्द रहेकोले इलाकामा पिउने पानीको आपूर्ति पनि बन्द भएको छ। उक्त समस्याहरूले गर्दा तिनीहरूले निक्कै असुविधाको सामना गर्न परिरहेका छन्। स्थानीय मानिसहरूले जमीनको पट्टा, नदीमा बाँधको निर्माण, पिउने पानीको व्यवस्था लगायत विविध विभिन्न मागहरू गरेका छन्। उक्त मागहरू पुरा नगरेको खण्डमा तिनीहरूले आउँदो विधानसभा चुनाउमा भोट वहिष्कार गर्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes