माग पुरा नगरे देश व्यापी रेल परिसेवा बन्द गर्ने कठोर चेताउनी

सिलगढी : 24 घण्टाको अवधिसम्म पनि आफूहरूको माग पुरा नगरे रेल परिसेवा बन्द गर्ने अल इन्डिया रेलवे फेडरेसनले चेताउनी दिएको छ। अल इन्डिया रेलवे फेडरेसनले देशभरिमै आज बोनस डे पालन गरिरहेको छ। फेडरेसनद्वारा आज बोनसको माग गर्दै देशका सबै रेलवे मुख्य कार्यालय अघि धरना प्रदर्शन गरियो। यसै क्रममा आज एनजेपी एडीआरएम कार्यालय अघि पनि एनएफ रेलवे मजदुर युनियनले धरना प्रदर्शन गर्यो। संगठनका संयुक्त सचिव पङ्कज चक्रवर्तीले बताएअनुसार रेलवे कर्मचारीहरूको पुजा बोनसलाई लिएर रेलवे विभागले लापर्वाही गरिरहेको साथै केन्द्र सरकारले रेलवेलाई निजीकरण गर्ने प्रयास गरिरहेको छ। आउँदो 24 घण्टाको अवधिसम्म आफूहरूको माग पुरा नगरे देशभरिमै रेलवे परिसेवा बन्द गर्ने तिनले बताए। यस अवसरमा संगठन शाखा सचिव सौम्यदीप कर्मकार, संयुक्त सचिव उत्पल दत्त लगायत अन्य सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes