मणि खवासको कविता संग्रह ‘सन्ताप’-को लोकार्पण

पानीघट्टा: भारतीय नेपाली साहित्यका मुक्तककार तथा कवि मणि खवासको चौथो कृति कविता संग्रह ‘सन्ताप’-को एउटा कार्यक्रममाझ कदमतलाको ग्राम सहायक समिति भवनमा मनिटोरिङ कमिटी कदमतलाको आयोजनामा लोकार्पण गरियो। साहित्य अकादमी पुरस्कारले पुरस्कृत लोकनाथ चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमका मुख्य अतिथि उत्तरबंग विश्वविद्यालय नेपाली विभागका विभागाध्यक्ष डा . कृष्णराज घतानी, विशिष्ट अतिथि प्राध्यापक डा. मोहन पी दाहाल थिए। अन्य अतिथिहरूमा साहित्यकार सुकराज दियाली, शिला लामा, माधव बुढाथोकी, कमला तामाङ, डा.खेमराज शर्मा, कालेबुङ बीटी कलेजका प्राचार्य डा. मनिन्द्र भुजेल, सुदर्शन अम्बटे, उर्मिला घिसिङ,मनिटोरिङ कमिटिका अध्यक्ष अभिराज सुब्बा,सरस्वती मोहोरा आदिको उपस्थिति रहेको थियो।अतिथिहरूको बहुलीबाट खवासको चौथो कृति सन्ताप-को विधिवत लोकार्पण गरियो भने यसको औपचारिक घोषणा सभाका प्रमुख अतिथि कृष्णराज घतानीले गरे। युवा समालोचक सुकराज दियालीले खवासका प्रकाशित पुस्तकमाथि समीक्षात्मक वक्तव्य प्रस्तुत गर्दै मणि खवासले आफ्नो शारीरिक अस्वस्थताको समेत ख्याल नगरी नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेको बताउँदै तिनको कवितामा समाजको यथार्थ चित्रण साथै चियाबारीमा खटिखाने श्रमिकहरूको स्वर रहेको बताए। यसैगरी, मोहन पी. दाहालले कवि मणि खवासलाई कहिल्यै नथाक्ने साहित्यकार हो भन्दै उनी कछुवाको चालमा अघि बढिरहेको बताए। कृष्णराज घतानीले खवासको कवितामा यथार्थ पाइने बताउँदै कवितासँगै तिनका गीतहरू पनि अति उत्कृष्ट रहेको बताए। यस अवसरमा कवि खवासले आफु धेरै समयदेखि सुगर रोगले थलिए तापनि लेखनलाई निरन्तरता दिएको बताउँदै आफ्नी श्रीमती देबिका सुब्बा खवासले कविताहरु कपी गरिदिएर पाठकसामु ल्याइदिएको जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes