मणिपुर घटनाको प्रतिवादमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्तिद्वारा दार्जिलिङ शहरमा विराट रैली

दार्जिलिङ (निसं): मणिपुरमा भएको घटनाको प्रतिवाद जनाउँदै हिंसा पीडितहरूले न्याय पाउनु पर्छ भन्ने माग लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्तिको आयोजनामा आज बुधबार दार्जिलिङ शहरमा एउटा विराट रैली निकाल्यो। उक्त रैलीमा दार्जिलिङ लगायत कालेबुङ, खरसाङ तथा मिरिकका विभिन्न क्षेत्रहरूबाट धेरै संख्यामा महिलाहरूले अंश ग्रहण गरेका थिए। आज बिहान दार्जिलिङको रेलवे स्टेशनबाट महिलाहरूले हातमा प्ला कार्ड बोकेर निकालिएको उक्त रैलीले शहरको परिक्रमा गर्दै अन्तमा चौरास्तामा पुगेपछि सभामा परिणत भएको थियो। महिलाहरूले बोकेका ती प्ला कार्डमा “मणिपुरलाई न्याय देऊ”, “ बीजेपी हामीलाई जवाब देऊ ”, “पिडित महिलाहरूलाई न्याय देऊ” आदि जस्ता लेखिएको थियो। रैलीपछि चौरास्तामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भागोप्रमो महासचिव अमर लामाले मणिपुरको घटनालाई लिएर हालसम्म भाजपा सरकार मौन रहेको बताउँदै यस्तो घटना हुनुमा भाजपा सरकार दायी छ भन्ने आरोप लगाए। मणिपुर हिंसाका पिडितहरूले न्याय पाउनु पर्छ भन्ने तिनले माग पनि गरे।


यसैगरी, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्तिका नेत्री अनु प्रधानले मणिपुर हिंसाको कठोर शब्दमा निन्दा गर्दै विशेष गरेर त्यहाँ महिलाहरू माथि भइरहेको अमानवीय घटना तथा हिंसा, हत्या, तोडफोड आदि जस्ता गैर कानूनी घटनाहरूलाई रोक्न त्यहाँको सरकार अनि केन्द्रको भाजपा सरकार पूर्ण रूपमा विफल भएको बताइन्। तिनले मणिपुर घटनाका पिडित महिलाहरूसँगै अन्य सबैलाई सरकारले अविलम्ब न्याय दिनु पर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes