मणिपुरको घटनालाई लिएर गर्मियो सिलगढी नगरनिगमको बोर्ड मीटिङ, भाजपाद्वारा वकआउट

सिलगढी : मणिपुरको घटनालाई लिएर सिलगढी नगरनिगमको बोर्ड मीटिङ गर्मिएको छ। नगरनिगमको बोर्ड मीटिङमा तृणमूल बोर्डले मणिपुर घटनाको निन्दा गर्दै एउटा प्रस्ताव पारित गरेको छ। यसपछि भाजपा काउन्सिलरहरूले आवाज उठाए। राज्यमा महिला हिंसा भइरहेको छ, तर पनि यसबारे केही बोलिएको छैन भन्दै भाजपा-का काउन्सिलरहरूले बोर्ड मीटिङबाट वकआउट गरे। बैठकमा विरोधी नेता अमित जैनले भने, बंगालमा धेरै महिलाहरू यातनाको सिकार भइरहेकी छन्। सिलगढीका मानिसहरूले पिउने पानी पाएका छैनन्। तर यो बोर्ड मुद्दालाई लुकाउनको लागि मणिपुरलाई लिएर रेजोल्यूशन पारित गरिरहेको छ। राज्यमा ठाउँ-ठाउँमा महिलाहरूमाथि दुर्व्यवहार भइरहेको छ। सिलगढीमा अपराधीहरूको संख्या बढ्दै गइरहेको छ। तर यसमाथि कुनै सरोकार छैन।  हाशमी चौक नजिक विधान रोडमा एउटा बहुतले भवनलाई लिएर धेरै दिनदेखि मामिला चलिरहेको छ। आज बोर्ड मीटिङमा बहुतले भवनलाई मञ्जुरी नदिने विषयलाई लिएर प्रस्ताव पारित गरियो। तथापि, सीपीएमको आरोप अनुसार तिनीहरूले रेजोल्यूशनकी कपी दिएको छैन। यसैले सीपीएम पार्षदहरूले बोर्ड मिटिङबाट वकआउट गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes