मणिपुरको घटनालाई लिएर दार्जिलिङ पहाड़मा कुनै प्रकारको नकारात्मक परिवेश सिर्जना नहोस् : पेम्बा रिम्पोर्छे

खरसाङ (निसं): मणिपुरको घटनालाई लिएर दार्जिलिङ पहाड़मा कुनै प्रकारको नकारात्मक परिवेश सिर्जना नहोस् भनी खरसाङको सामी लाखाङ गुम्बाको बौद्ध धर्मगुरू एवं भारतीय जनता पार्टीका नेता पेम्बा रिम्पोर्छेले बताएका छन्। तिनले प्रेस विज्ञप्ति जारी गरेर मणिपुरमा दुई महिलाहरूलाई पूर्ण रूपमा नग्न बनाएर कथित रूपमा सैकडौ मानिसहरूमाझ घुमाउँदै गरेको घटनालाई कठोर शब्दमा निन्दा गर्दै बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छेले भर्त्सना गरेका छन्। तिनले मणिपुरमा यथाशीघ्र शान्तिको कामना गर्दै सबैलाई मणिपुरको लागि प्रार्थना गर्ने तथा शान्ति बहालीको लागि आह्वान् गरेका छन्। तिनले मणिपुर घटनालाई लिएर दार्जिलिङ पहाड़ी क्षेत्रमा कुनै प्रकारको नकारात्मक परिवेश सिर्जना नहोस् अनि यसको लागि हामी सबैले ध्यान दिनु पर्ने कुरामा जोड़ दिएका छन्। पेम्बा रिम्पोर्छेले विगतको आन्दोलनमा दार्जिलिङ पहाड़मा हाम्रो चेलीहरू, बुहारी, छोरीहरूलाई पनि अमानवीय अत्याचार भएको बताउँदै त्यस समय दुई फिट दुरीबाट बुहारी, छोरीहरूमाथि कथित रूपमा गोली ठोक्ने कार्य गरिएको तर त्यसको लागि कसैले पनि आवाज नउठाएको आरोप लगाएका छन्। तिनले मणिपुरमा घटेको अमानवीय घटनाप्रति आज हामीले आवाज उठाउने कार्य गरिरहेका छौं, यो राम्रो कुरा हो तर हाम्रो राज्य पश्चिम बंगालमा पनि यस प्रकारको अमानवीय घटनाहरू भइरहेको छ तर यसको विरोध र यसको विरोधमा कसले आवाज उठाएको छ भनी प्रश्न गरेका छन्। तिनले पश्चिम बंगालमा पनि भइरहेको अत्याचार र अमानवीय घटनाको विरोधमा ध्यान दिनु पर्ने आवश्यकता रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes