मणिपुरमा महिला हिंसाको विरूद्ध फुलबारीमा सीपीआई(एम) द्वारा विरोध प्रदर्शन, प्रधानमन्त्रीको पुतला दहन

फुलबारी (निसं) : मणिपुरमा महिला उत्पीड़नको प्रतिवाद जनाउँदै सीपीआईएम-ले फुलबारीमा विरोध प्रदर्शन गऱ्यो। सोमवार साँझ सिलगढी नजिक फुलबारी बोतलाला चौराहामा विरोध प्रदर्शन गर्नको साथै सीपीएम समर्थकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन पनि गरे। यस अवसरमा संगठनका सदस्य फरीदा करीमले भने, मणिपुरमा हालै दुई जना आदिवासी महिलाहरूलाई निर्वस्त्र गरेर सडकमा घुमाइयो, जसको भिडियो सोशल मिडियामा निक्कै भाइरल पनि भएको थियो। हामी उक्त घटनाको कठोर शब्दमा निन्दा गर्छौ। केन्द्र सरकार महिलाहरूलाई सुरक्षा दिन विफल रहेको आरोप लगाउँदै तिनले अझ भने, महिलाहरू विरूद्ध भएको हिंसाको घटनामा सामेल दोषीहरूलाई उचित सजाय दिनुपर्छ। यदि दोषीहरूलाई कठोर सजाय नभए विराट आन्दोलन गर्ने समेत तिनले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetovis girişbetovisJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes