मणिपुर पैह्रो:  बेङडुबीमा आज ल्‍याइपुर्‍याइएको 3 जना जवानलाई सैनिक सम्मानको साथमा श्रद्धाञ्जलि अर्पण

सिलगढी : मणिपुरको नोनी जिल्लामा पैह्रोको चपेटमा परेर प्राण गुमाएकाहरूमध्ये अझ 3 जनाको पार्थिक शरीर आज बाघडुग्रा विमानअड्डा ल्याइपुर्‍याएपछि बेङडुबीको सेना छाउनीमा ल्याएपछि तिनीहरूलाई सैनिक सम्मानको साथमा श्रद्धाञ्जलि अर्पण गरियो। आज हालसम्म ल्याइपुर्‍याइएको 3 जना जवानको पार्थिव शरीरहरूमध्ये बाघडुग्राका सञ्जय उराव, दार्जिलिङका विक्रम सार्की र बिहार कटिहारका शुभम कुमार सामेल छन्। मृतक जवानहरूलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नको लागि बेङडुबी सेना छाउनी परिसरमा सिलगढीका महकुमा शासक, दार्जिलिङका विधायक निरज जिब्बा, तृणमूल जिल्ला सभानेत्री पापिया घोष लगायत सेनाका शीर्ष अधिकारीहरू उपस्थित थिए। सेना छाउनीबाट सैनिक सम्मानपछि मृतकका परिवारका सदस्यहरूलाई तिनीहरूको अन्तिम संस्कार गर्नको लागि शव सुम्पियो। यसपछि आ-आफ्ना परिवार लगायत उपस्थित आफन्तहरूले तीनैजनाको पार्थिव शरीर आ-आफ्नो पैतृक घरतर्फ लगे। यसको साथै प्राप्त जानकारी अनुसार आज अझ 2 जना पैह्रोमा प्राण गुमाउनेहरूको पार्थिव शरीर ल्याइपुर्‍याइने बताइएको छ। स्मरण रहोस्, यसभन्दा अघि हिजो दार्जिलिङ पहाडका विभिन्न ठाउँका 107 टीए-मा कार्यरत 11 जना जवानहरूको पार्थिव शरीर बाघडुग्रामा ल्याइपुर्‍याइएको थियो भने आज हालसम्म थप 3 जनाको पार्थिव शरीर बाघडुग्रा ल्याइपुर्‍याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes