मणिपुर पैह्रो: दार्जिलिङको रङ्गबुल गोर्खा बस्तीको टीए-का जवान सीताराम राईको शव उद्धार

सोनादा (निसं) : मणिपुरमा भएको भयावह पैह्रोको चपेटमा परेर दार्जिलिङको रङ्गबुल गोर्खा बस्ती निवासी 107 बटालियन टीएका जवान सीताराम राईको पनि निधन भएको जानकारी प्राप्त भएको छ। तिनको शव आज शुक्रबार बिहान मात्रै उद्धार गरिएको आधिकारिक जानकारी सीतारामको परिवारलाई प्राप्त भएको छ। 42 वर्षे सीताराम गत फरवरी महिनामा मात्रै छुट्टीमा आफ्नो घर आएका थिए भने फेरि छुट्टीमा आउँदा तिनले आफ्नो घरलाई पक्का बनाउने पनि योजना बनाएका थिए। तर तिनको यो योजना तिनीसँगै समाप्त भएको छ। सीतारामले आफूपछि पत्नी, छोरा, आमा-बाबा अनि एकजना दाज्यु र भाइलाई छोड़ेर गएका छन्। सिताराम राईको ससुरा डीबी मालेले पत्रकारहरूसित कुराकानी गर्दै गत जनवरीमा छुट्टीमा आएको थिए भने आगामी सेप्टम्बर महिनामा छुट्टीमा आउने कुरा गरेको बताए।

तिनले ज्वाई छुट्टीमा आउँदा अब घर बनाउँछु भनेर भनेको पनि बताए। सिताराम राईको दाजु बिकास राईले पत्रकारहरूसित कुराकानी गर्दै आज बिहान 8.30 तिर भाइको पार्थिव शरीर भेट्टाएको खबर आएको र अब पार्थिव शरीर ल्याउनको लागि हामीलाई भोलि कि पर्सीतिर बोलाउन सक्छ भनी बताए। अर्कोतिर, रङ्गबुल गोर्खा बस्तीस्थित सिताराम राईको घरमा पुगेर हालैमा रंगबुल धोतरिया रंगमुक समष्टिबाट चुनाउ जितेका राजेस चौहानले आज बिहान सीतारामका आमा-बाबा साथै आफन्तहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। तिनले मृतक सीतारामको आत्मशान्तिको लागि प्रार्थना गर्दै शोकित परिवारलाई यस महासंकटको घड़ीमा सहने शक्ति ईश्वरले प्रदान गरून् भन्ने पनि कामना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes