मणिपुर पैह्रो: गेलका सहिद उमेश लामाको सैनिक सम्मानको साथ अन्तिम संस्कार

बाघडुग्रा : मणिपुरको नोनी जिल्लामा गत 29 जूनको दिन भएको प्राकृतिक प्रकोपमा परेर प्राण गुमाउने दार्जिलिङको रङ्ली-रङ्लियट ब्लक अन्तर्गत गेल चियाबारीका 107 टीए-का जेसीओ जवान उमेश लामाको पार्थिव शरीर आज बाघडुग्रा ल्याइपुर्‍याइएपछि यहाँबाट बेङडुबीस्थित सैनिक छाउनीमा लगियो, जहाँ तिनलाई भारतीय सेनाका जवानहरूद्वारा सैनिक सम्मान दिइयो। यसपछि सहिद उमेश लामाको पार्थिव शरीर तिनको परिवारका सदस्यहरूलाई सुम्पिएपछि गेल स्कुल डाँडास्थित तिनको पैतृकस्थलमा लगियो।

यसभन्दा अघि तिनको पार्थिव शरीरलाई राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने विभिन्न ठाउँहरू लगायत, टिस्टाभेल्ली, गेल भञ्ज्याङ आदि ठाउँहरूमा मानिसहरूले खदा लगाइदिएर श्रद्धाञ्जलि अर्पण गरे। सहिद उमेश लामाको पार्थिव शरीर आज नै तिनको पैतृकस्थल गेलमा बौद्ध धर्म परम्पराअनुसार अन्तिम संस्कार गरियो। पारिवारिक सूत्र मार्फत् थाहा लागेअनुसार तिनले आफूपछि स्वास्नी, एकजना छोरी, आमा, दिदी लगायत शाखा सन्तानलाई छाडिगएका छन्। स्मरण रहोस्, गत 29 जूनको दिन मणिपुरको पैह्रोको चपेटमा परेर 107 टीए-मा कार्यरत जेसीओ उमेश लामा निखोज भएका थिए भने हिजो मात्र उद्धार कार्य अवधि तिनको शव भेट्टाएपछि आज घर पठाइएको बताइएको छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes