मणिपुर पैह्रो: पहाड़ तथा समतलका 11 जवान सहिद, जवानहरूको पार्थिव शरीर ल्याइपुर्‍याइयो बेङडुबी सेना छाउनीमा

सिलगढी : मणिपुरमा गएको भीषण पैह्रोको चपेटमा परेर टीए (टेरिटोरियल आर्मी)-का 18 जना जवानहरू सहिद भएका थिए भने अन्य धेरैजना निखोज छन्। यसको साथै  6 जना साधारण मानिसको मृत्यु भएको बताइएको छ। पैह्रोको चपेटमा परेर ज्यान गुमाउने टीए (टेरिटोरियल आर्मी)-का 13 जना जवानहरूको शव उद्धार गरिएको छ। गत बुधबार राति नोनी जिल्लाको तुपुल यार्ड रेलवे कन्स्ट्रक्सन क्याम्प नजिक उक्त दुर्घटना घटेको हो। उक्त घटनामा ज्यान गुमाउने 18 जना जवानहरूमध्ये 11 जना जवान पहाड़ तथा समतल निवासी हुन्। ती जवानहरूको पार्थिव शरीर आज सिलगढीको बाघडुग्रा ल्याइपुर्‍याएपछि बेङडुबी सेना छाउनी राखिएको छ। त्यहाँ राजकीय सैनिक सम्मानको साथमा तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा सेनाका वरिष्ठ अधिकारी लगायत पहाड़ तथा समतलका राजनीतिक दलका नेता अनित थापा, बीपी बाजगाइँ, नीरज जिम्बा, शंकर घोष, आनन्दमय बर्मन, पापिया घोषले तिनीहरूलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरियो। यी सहिदहरूको पार्थिक शरीर यहाँबाट सोझै तिनीहरूको पैतृकस्थलमा लगियो भने त्यहाँ सैनिक सम्मानको साथमा तिनीहरूलाई अन्तिम विदाई दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes