मनीराम ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसको बोर्ड गठन

नक्सलबारी : नक्सलबारी ब्लक अन्तर्गत मनीराम ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गरेको छ। तृणमूल कङ्ग्रेसले मनीराम ग्राम पञ्चायतको 18 वटा आसनमध्ये 12 वटा आसनमा जीत हासिल गरेर बोर्ड गठन गरेको छ।  मनीराम ग्राम पञ्चायतमा गौतम घोष प्रधान र रञ्जन चिकबराईक उप प्रधान चयन गरिएको छ। आज सभा कक्षमा सर्वसम्मतिले प्रधान र उप प्रधानको नामहरूको घोषणा भएपछि तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूमा खुसीको माहौल छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes