मानिसहरूको रुपियाँ ठगेकोबारे महकुमा शासक र थाना प्रभारीसित भेटर विधायक बीपी बजगाइँद्वारा निष्पक्ष जाँचको माग

मिरिक (निसं): खरसाङका विधायक बीपी बजगाइँ आज सोमबार मिरिकमा आएर मिरिक महकुमा शासक सुदीप्त देवनाथ अनि मिरिक थाना प्रभारीसित भेट गरेर मिरिक लगायत अन्य क्षेत्रमा मिरिक हिलग्रीन एग्रीकल्चर इनभाइरोमेन्ट वेलफेयर सोसाइटीले मानिसहरूलाई घर निर्माण गरिदिन्छु भनेर धेरै मानिसहरूको रुपियाँ ठगेको आरोप लगाउँदै यसको निष्पक्ष छानबीन गरिदिने माग गरेका छन्। महकुमा शासक अनि मिरिक थाना प्रभारीसित भुक्तभोगीहरूको साथमा भेट गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक बीपी बजगाइँले मिरिक हिलग्रीन एग्रीकल्चर इनभाइरोमेन्ट वेलफेयर सोसाइटीले मानिसहरूलाई घर निर्माण गरिदिन्छु भनेर धेरै जना मानिसहरूको रुपियाँ ठगेको आफूलाई कमप्लेन गरेपछि आज मिरिक महकुमा शासक अनि मिरिक थाना प्रभारीसित भेट गरेर घटनाको निष्पक्ष जाँच गरेर दोषी भेट्टाइए कानुन अनुसार कार्वाही गर्नु पर्ने माग गरिएको बताए। तिनले उक्त काण्डमा विशेष गरेर मिरिकका बिपेन योञ्जन, अर्जुन राई अनि एमके तामाङ संलग्न रहेको अभियोग लगाउँदै तिनीहरूलाई भाग्न अघि नै प्रशासनले कानुनी कार्वाही गर्नुपर्ने माग गरिएको अनि तिनीहरू भागेको खण्डमा यसको दायी प्रशासन हुने बताए। विधायक बजगाइँले गाउँ बस्तीका निमुखा जनताको 25 हजारभन्दा अधिक रुपियाँ साथै कागज पत्रहरू घर निर्माण गरिदिन्छु भनेर मिरिक हिलग्रीन एग्रीकल्चर इनभाइरोमेन्ट वेलफेयर सोसाइटीले उठाएको, जुन लगभग 7 करोड रुपियाँ रहेको बताए। तिनले यो एउटा ठूलो ठगीको ममिला हो भन्दै मिरिक हिलग्रीन एग्रीकल्चर इनभाइरोमेन्ट वेलफेयर सोसाइटीले साधरण मानिसबाट उठाएको रुपियाँ कहाँ प्रयोग हुँदैछ अनि यसमा को- को संलग्न छ, जाँच हुन आवश्यक रहेको तिनले बताए। तिनले पिडितहरूको साथमा रहेर न्यायको लागि सधैं अघि आउने बताउँदै मिरिकको मात्र होइन तर खरसाङ क्षेत्रका मानिसहरू पनि ठगीमा परेको आफूलाई जानकारी रहेको बताए। तिनले पिडितहरूको रुपियाँ फर्काउनुपर्छ भन्दै एकजना भुक्तभोगी डोमा तामाङले आफूलाई घर निर्माण गरिदिन्छु भनेर शुरूमा 26 हजार अनि दोस्रो पल्ट 44 हजार रुपियाँ मिरिक हिलग्रीन एग्रीकल्चर इनभाइरोमेन्ट वेलफेयर सोसाइटीले लगेको तर आजसम्म घर निर्माण नभएको बताइन्। तिनले आफु ठगीमा परेको बताउँदै प्रशासनले न्याय दिन्छ भन्ने आफुहरू आशावादी रहेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes