मन्जा खोला किनारमा आईतबारे बजार शुरू

मिरिक: मिरिक महकुमाको तराइ च्यागाँ पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत पर्ने तराई क्षेत्र लोहागढ़ चियाबारीमा लाग्ने बजार कोभिड 19-को त्रासले स्थानीय युवाहरूद्वारा सबैको सुविधा र सुरक्षाको निम्ति गत केही महिनादेखि मन्जा खोलाको किनारमा सारेको थियो। कोरोना महामारीलाई ध्यानमा राख्दै हाल बजारको रफ्तार बिस्तारै अघि बढ्नको साथै उक्त बजारमा सामग्रीहरू प्रशस्त रूपमा बिक्रीमा राखिएको छ। स्थानीय युवाहरू लगायत विक्रेताहरूले एकदिन लाग्ने बजारमा भएको मैलाहरूलाई सर-सफाई गरी सुन्दर पर्यावरण बनाउन आवश्यक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *