मनपरी बाइक चलाएकोमा प्रतिवाद गर्दा छुरीले प्रहार गरेर घाइते भएका शिक्षकसित भेटे डेपुटी मेयरले

सिलगढी : ट्राफिक नियमको पर्वाह नगरी सडकमा मनपरी बाइक चलाएकोमा प्रतिवाद गर्दा छुरीले प्रहार गर्दा घाइते भएका शिक्षकसित सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले आज नर्सिङहोममा भेट गरे। उक्त भेट अवधि तिनले पीडित शिक्षकको स्वास्थ्यबारे जानकारी लिनको साथै तिनको साथमा रहने आश्वासन पनि दिए। घटनाक्रम अनुसार गत राति लेकटाउन निवासी सैकत सरकार केटी साथीलाई सिलगढीको पाकुरतला मोडस्थित घरमा छोड्न गइरहेको समय 15 नम्बर वार्डको कानाईलाल दत्त रोडमा एकजना युवकले मनपरी बाइक चलाइरहेको थियो भने अलिकतिले गर्दा कुनै ठुलो दुर्घटना हुनबाट तिनीहरू जोगिए। यसपछि सैकत सरकारले बाइक राम्ररी चलाउने भन्दा उक्त युवकले अन्य एकजना युवकलाई ल्याएर आफ्नो साथीकै छेउमा स्कुल शिक्षकको भुँडीमा र अनुहारमा छुरीले प्रहार गरेपछि ती दुई युवक घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। घाइते अवस्थामा सैकतलाई सिलगढी जिल्ला अस्पताल अनि त्यसपछि त्यहाँबाट नर्सिङहोममा भर्ना गरेपछि हिजो तिनको अनुहारको सर्जरी गरियो। घाइते शिक्षकको बाबुले घटनाबारे सिलगढी पानीट्याङ्की आउटपोस्टमा सुरजीत साहा र सौम्यदीप साहविरुद्ध अभियोग दर्ता गरेका थिए। अर्कोतिर, डेपुटी मेयर रञ्जन सरकारले भने, सिलगढी सहरमा यस प्रकारको घटना सहन गरिने छैन। सिलगढी पुलिस कमिश्नरसित भेट गरेर घटनाका आरोपीहरूलाई हालसम्म किन पक्राउ गरिएको छैन भन्ने विषयमा कुराकानी गर्नेछु। तिनले घाइते शिक्षकको सुस्वास्थ्यको कामना पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes