मनपरी पैसा उठाउन नपाउने निजी स्कुलहरूलाई शिक्षा विभागको निर्देश

कालेबुङ : पहाडका केही निजी स्कुलहरूमा शिक्षालाई लिएर व्यापार गरिरहेको विषयमा हालै कालेबुङ सहर अनि त्यसपछि दार्जिलिङ सहरमा पनि व्यापक पोस्टरिङ गरिएपछि जीटीए शिक्षा विभागले यसबारे ठोस निर्देश जारी गरेको छ। प्राप्त जानकारीअनुसार जीटीए शिक्षा विभागका कार्यकारी निर्देशकले डिस्ट्रिक इन्स्पेक्टर अफ् स्कुल्स, सेकेन्डेरी एन्ड प्राइमेरी एडुकेशन कालेबुङलाई एउटा निर्देश जारी गरेर अबउसो कुनै पनि स्कुलमा विद्यार्थीहरूबाट अतिरिक्त अथवा मनपरी पैसा उठाउन नपाउने बताइएको छ। भविष्यमा अतिरिक्त पैसा उठाएको घटना दोहोरिन नदिनको लागि यसबारे डीआई कालेबुङले सबै स्कुलहरूलाई आवश्यकीय निर्देश जारी गर्ने कुरा पत्रमा उल्लेख गरिएको छ।

स्मरण रहोस्, कालेबुङ जिल्लाको केही अङ्ग्रेजी माध्यमका निजी स्कुलहरूमा डोनेसनको नाममा, स्कुल पूर्वाधारहरूको निर्माणको नाममा, लेट फी-को नाममा यसबाहेक अन्य धेरै कारणहरू देखाएर विद्यार्थीहरूबाट अतिरिक्त रुपियाँ उठाउने गरेकोले गर्दा तिनीहरूका अभिभावकहरूले धेरै समस्या भोग्न परेको जन गुनासो प्रकाशमा आएको थियो। यसको साथै कालेबुङ सहरमा गत केही दिनअघि स्कुलहरूमा मनपरी रुपियाँ विद्यार्थीहरूबाट उठाइएको अभियोग लगाउँदै निमुखा जनता नाममा पोस्टरिङ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabetjokerbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livejojobetcasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahiscasibomamgbahisgrandpashabetjojobetgrandpashabetgrandpashabetgrandpashabetmatbetholiganbet güncel girişbetbey girişpusulabetjojobetbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltmarsbahisnesinecasinobahiscomibizabetgrandpashabet girişgrandpashabetsonbahis girişsonbahiscashwin girişcashwinesbetesbet girişbettilt girişcasibompusulabet giriştaraftarium24 Built with ❤︎ by appycodes