मन्त्री अरूप विश्वास आइपुगे सिलगढी, पार्टीका नेताहरूसित गर्नेछन् बैठक

सिलगढी : सिलगढी महकुमा चुनाउभन्दा अघि मन्त्री अरूप विश्वास आज ट्रेनमार्फत् एनजेपी स्टेसनमा ओर्लिए। तिनले आज सिलगढीमा पार्टीका नेताहरूसित एकाधिक बैठक गर्ने भएका छन्। एनजेपी स्टेशनमा ओर्लिएपछि पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री अरूप विश्वासले भने, तृणमूलले सिलगढी नगरनिगम बोर्ड गठन गरे झैँ सहरवासीले आगामी महकुमा परिषद चुनाउमा तृणमूल कङ्ग्रेसलाई नै मतदान गरेर विजयी बनाउनेछ। ममता ब्यानर्जीको विकासमूलक कार्यहरूसित सहरका मानिसहरू अवगत छन्। यसैले सिलगढीमा चौतर्फी विकासको लागि सहरवासीले तृणमूल कङ्ग्रेसलाई मतदान गरेर विजयी बनाउनेछ। तिनले अझ भने, दार्जिलिङ पहाड़को जीटीए चुनाउमा तृणमूल कङ्ग्रेसले पनि लड्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes