मन्त्री अरूप विश्वासले तृणमूल प्रार्थीहरूको समर्थनमा गरे चुनाउ प्रचार

बाघडुग्रा : सिलगढी महकुमा परिषद् चुनाउको तृणमूल प्रार्थीहरूको समर्थनमा आज मन्त्री अरूप विश्वासले बाघडुग्रामा चुनाउ प्रचार गरे। जिल्ला सभानेत्री पापिया घोष, महकुमा चुनाउका प्रार्थी नलिनी रञ्जन रायलाई साथमा लिएर तिनले वाहनमा सवार भएर चुनाउ प्रचार गर्दै प्रार्थीहरूको समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे। यसको साथै बाघडुग्राबाट एउटा चुनावी र्‍याली निकालेपछि गोसाईपुरमा पुगेर समापन गरियो। यस अवसरमा अरूप विश्वासले भने, साधारण मानिसहरूले तृणमूल नेत्री ममता ब्यानर्जीको विकासमूलक कार्यहरूलाई देखेर नै तृणमूललाई समर्थन जनाइरहेको छ। आजको चुनावी र्‍याली महार्‍यालीमा परिणत भयो। साधारण मानिसहरूको हितमा कार्य गरेकोले गर्दा नै चुनाउमा तृणमूलको जीत निश्चित रहेको दावी पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetteosbetbahiscasinogameofbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel girişgrandpashabetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes