मन्त्री बेचाराम मन्नाले गरे नक्सलबारीमा विविध परियोजनाको उद्घाटन

नक्सलबारी :  स्वच्छ भारत मिसन अन्तर्गत विविध परियोजनाको राज्यका कृषि विपणन एवम् पञ्चायत विभाग मन्त्री बेचाराम मन्नाले विधिवत् उद्घाटन गरे। तिनी आज नक्सलबारीको कम्युनिटी हलमा स्वच्छ भारत मिसनको कार्यक्रममा उपस्थित भएर घोषपुकुरमा प्लास्टिक वेस्ट म्यानेजमेन्ट परियोजनाको उद्घाटन गरे। यसको साथै तिनले फाँसीदेवा तथा विधाननगर 2 नम्बर ग्राम पञ्चायतको 5 वटा फोहोर मैला फ्याँक्ने वाहन तथा 4 वटा पञ्चायत समितिलाई सर्टिफिकेट पनि प्रदान गरे। यस अवसरमा पञ्चायत विभागका अधिकारी, सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, महकुमा परिषद्का कर्माध्यक्ष लगायत पञ्चायतका प्रधानहरू उपस्थित थिए। मन्त्री बेचाराम मन्नाले भने, फोहोर-मैला व्यवस्थापनलाई व्यवस्थित गर्न घर-घरमा मैला फ्याँक्ने बाल्टी वितरण गरिनेछ। आजदेखि आगामी 2 अक्टोबरसम्म राज्यभरिमै विशेष सर-सफाई अभियान शुरू गरिएको छ। फोहोर मैला व्यवस्थापन गर्नको लागि मानिसहरूलाई जागरूक गराउन देवाल लेखन तथा लिफलेट पनि वितरण गरिने। यसबाहेक यस वर्ष 14 सय ग्राम पञ्चायतमा फोहोर-मैला व्यवस्थापनको काम सुरु गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes