मन्त्री देवले प्रदान गरे श्री श्री गुरू आश्रम कमिटीलाई जमीनको पट्टा

सिलगढी : फुलबारी 2 नम्बर अञ्चलको पूर्व धनतला श्री श्री गुरू आश्रम कमिटीलाई राज्यका पर्यटन मन्त्री गौतम देवले 48 कट्टा जमिनको पट्टा प्रदान गरे। उक्त आश्रमको जमिनको पट्टा नभएको कारण कमिटीले विभिन्न प्रकारको असुविधा भोग्दै आइरहेकोले गर्दा धेरै दिन अघिदेखि उक्त कमिटीले जमिनको पट्टाको माग गर्दै आइरहेका थिए। यसैले आज एउटा कार्यक्रमबीच राज्यका पर्यटन मन्त्री गौतम देवले उक्त कमिटीलाई जमिनको पट्टा प्रदान गरे। यसको साथै तिनले मन्दिरको विकासको कार्य गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes