मन्त्री डा. हुमायुँ कबीर-द्वारा मिरिक सरकारी पोलटेक्निक कलेजको निरीक्षण

मिरिक : पश्चिम  बंगालका टेक्निकल एडुकेसन ट्रेनिङ एण्ड स्कील डेभलपमेन्ट विभागका मन्त्री डा. हुमायुँ कबीरले आज मिरिक सरकारी पोलटेक्निक कलेजको स्थलगत भ्रमण गरे। यस अवधि तिनले मिरिक सरकारी पोलटेक्निक कलेजको विविध विषयको निरीक्षण गर्नको साथै कलेज सञ्चालन समिति अनि प्रशासनिक अधिकारीहरूसित एउटा सभा पनि गरे। यस अवसरमा कलेजका प्राचार्य जोयदीप भट्टचार्य, मिरिक महकुमा शासक सुदीप्त देवनाथ, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, एसडीपीओ रूद्धनारायण साव, मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास उपस्थित थिए। मन्त्री डाय हुमायुँ कबीरले भने, मिरिक सरकारी पोलटेक्निक कलेजमा वर्ष 2021-22 देखि शैक्षिक सत्र शुरू  भएको बताउँदै कलेजको वस्तुस्थिति बुझ्नको लागि आफू आज मिरिक परिभ्रमणमा आएको बताए। मिरिक सरकारी पोलटेक्निक कलेज भवन ठुलो अनि सुन्दर रहेको साथै यहाँ विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था गर्ने तिनले बताए। उक्त कलेजमा हाल दुईवटा विषयमा तीन वर्षको पठन पाठन शुरू भएको साथै भविष्यमा अन्य  विषयमा पनि पठन-पाठन शुरू गर्ने विचार रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes