मन्त्री गौतम देवले गरे वार्डहरूमा नयाँ परियोजनाहरूको उद्घाटन

सिलगढी : मन्त्री गौतम देवले सिलगढी नगर निगमको 30 र 38 नम्बर वार्डमा विभिन्न नयाँ परियोजनाको विधिवत् उद्धघाटन गरे। आज मन्त्री गौतम देवले 30 नम्बर वार्ड अन्तर्गत तारापद आदर्श महाविद्यालयमा बनाइएको नयाँ देवाल, सड़क, फूटपाथ सौन्दर्यकरणको उद्धघाटन गरे। यस कर्य सिलगढी जलपाईगढी विकास विभागद्वारा पूरा गरिएको हो। मन्त्रीले स्कूलको चारैपटि देवल नभएकोले स्कूलको सुरक्षा व्यवस्थालाई केन्द्र गरेर स्कूलको वरिपरि नयाँ देवल निर्माण गर्नको साथै स्कूल नजिकको सड़कलाई मरमति गरेर फुटपाथलाई पनि सुन्दरीकरण गरिएको बताए। यसपछि मन्त्री गौतम देवले 38 नम्बर वार्डमा धेरैवटा सड़कको मरमति कार्यको पनि उद्घाटन गरे। 38 नम्बर वार्डमा सडक मरमतिको साथै निकाशी व्यवस्थालाई अझ राम्रो बनाउनको लागि ड्रेन निर्माण कार्य आजबाट शुरू गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes